Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4046 Indexed in Feed
Read Count 48657 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4046 stories
कात्तिक १५ पछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय Business & Economy
Business & Economy
3w ago

कात्तिक १५ पछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

#धान #मौसम #कात्तिक
गुवाहाटीको होटलमा गो*ली चल्दा पाँच जनाको मृ*त्यु, एक घाइते World News
World News
3w ago

गुवाहाटीको होटलमा गो*ली चल्दा पाँच जनाको मृ*त्यु, एक घाइते

भारतको असमस्थित गुवाहाटीमा सोमबार राति एक होटलमा एक व्यक्तिले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

#होटल #गुवाहाटी #घाइते
द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए Technology
Technology
3w ago

द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए

द्वन्द्व सकिएको वर्षौँ बितिसकेको छ। तर, त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थका अवशेष अझै सर्वसाधारणको जीवनका लागि जोखिम बनेका छन्।

#द्वन्द्व #सकिए #विस्फोटक
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक Technology
Technology
3w ago

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

#पर्यटक #पदमार्ग #अवधिमा
दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान Politics & Governance
Politics & Governance
3w ago

दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान

सरकारले फागुनमै निर्वाचन गर्ने ढंगले गृहकार्य अघि बढाएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावलाई केन्द्रित गरेर दसैंअघि ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गरेर जनतासँग आफूलाई जोड्ने प्रयास गरेको छ।

#उम्मेदवार #थापा #निर्वाचन
११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ? World News
World News
3w ago

११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ?

भारतको एक अदालतले नेपाली नागरिक शेख जावेद इकबाललाई ९ वर्ष ७ महिना जेल सजाय सुनाएको हो।

#भारत #भारतीय #जेल
ओर्लने क्रममा लडेर जर्मन आरोहीको मृ`त्यु Technology
Technology
3w ago

ओर्लने क्रममा लडेर जर्मन आरोहीको मृ`त्यु

सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल नेपाली तथा विदेशी आरोहीहरूमाझ लोकप्रिय छ। चालु शरद ऋतुको आरोहण मौसममा यस हिमाल चढ्न ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन्।

#हिमाल #आरोही #क्रम
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्यका लागि सिफारिस माग Technology
Technology
3w ago

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्यका लागि सिफारिस माग

सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

#विज्ञान #नवप्रवर्तन #सिफारिस
एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर, स्पेनको वर्चस्व कायमै Sports
Sports
3w ago

एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर, स्पेनको वर्चस्व कायमै

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले कीर्तिमानी तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्।

#पुटेलास #बालोन #जिते
साझेदारीमा चुक्यो सुदूरपश्चिम Sports
Sports
3w ago

साझेदारीमा चुक्यो सुदूरपश्चिम

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८८ रनको सामान्य लक्ष्य दिएको थियो। लुम्बिनीले ९.५ ओभरमै मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

#सुदूरपश्चिम #साझेदारी #लुम्बिनी
एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव Technology
Technology
3w ago

एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्।

#कर्मचारी #एआई #माइक्रोसफ्ट
Build #2612