Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4032 Indexed in Feed
Read Count 48460 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 46 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4032 stories
अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल Politics & Governance
Politics & Governance
3w ago

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

#अर्थमन्त्री #हमाल #कमजोर
आज फेरि बढ्यो सुनको मूल्य, घट्यो चाँदी Technology
Technology
3w ago

आज फेरि बढ्यो सुनको मूल्य, घट्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

#सुनचाँदी #सुन #प्रतितोला
चक्रवात ‘अर्णव’को प्रभावले मकवानपुरमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह Technology
Technology
3w ago

चक्रवात ‘अर्णव’को प्रभावले मकवानपुरमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे र पहाडी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।

#प्रशासन #वर्षा #भारी
दुबईमा खुल्दै २४ क्यारेट सुनको सडक, कहिलेदेखि हिँड्न पाइन्छ ? World News
World News
3w ago

दुबईमा खुल्दै २४ क्यारेट सुनको सडक, कहिलेदेखि हिँड्न पाइन्छ ?

सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो।

#सुन #दुबई #क्यारेट
इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै Sports
Sports
3w ago

इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #चितवन
चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
3w ago

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

#चर्चा #भट्टराई #परिवर्तन
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त Sports
Sports
3w ago

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ।

#ढिलाइ #रङ्गशाला #महानगरपालिका
लुम्बिनीको गरिमा र विवादित नियुक्ति World News
World News
3w ago

लुम्बिनीको गरिमा र विवादित नियुक्ति

सार्वजनिक पदमा नियुक्ति गर्दा सरकारले व्यक्तिको योग्यता, अनुभव, निष्कलंक आचरण र संस्थागत आवश्यकतालाई प्राथमिकता दिन्छ कि राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र आफ्नो अनुकूलताको आधारमा निर्णय गर्छ?

#नियुक्ति #व्यक्तिको #लुम्बिनी
वैदेशिक रोजगार ठगी : फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह World News
World News
3w ago

वैदेशिक रोजगार ठगी : फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैकिङ्ग कारोवार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

#सम्पर्क #वैदेशिक #सूचना
सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत World News
World News
3w ago

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।

#सञ्जाल #फलोअर्स #बिश्नोई
दुई वर्षपछि अमेरिकामा टेनिस कोर्टमा फर्किँदै नाडाल Sports
Sports
3w ago

दुई वर्षपछि अमेरिकामा टेनिस कोर्टमा फर्किँदै नाडाल

स्पेनिस टेनिस स्टार राफेल नाडालले व्यावसायिक टेनिसबाट संन्यास लिएको दुई वर्षपछि अमेरिकामा प्रदर्शनी खेल खेल्ने भएका छन्।

#टेनिस #नाडाल #अमेरिका
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव World News
World News
3w ago

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका थिए।

#साउदी #हुथी #डलर
Build #2612