Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4023 Indexed in Feed
Read Count 48062 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4023 stories
हाटबजार राजस्व हिनामिना प्रकरण: गोलबजारका तत्कालीन मेयर र उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा Business & Economy
Business & Economy
3w ago

हाटबजार राजस्व हिनामिना प्रकरण: गोलबजारका तत्कालीन मेयर र उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

#तत्कालीन #नगरप्रमुख #दायर
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको भेट Politics & Governance
Politics & Governance
3w ago

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

#खनाल #परराष्ट्रमन्त्री #साइप्रस
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता Politics & Governance
Politics & Governance
3w ago

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

#उपराष्ट्रपति #यादव #जर्मनी
‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी: ऊनको स्वीटर’ को छायांकन सुरु Entertainment & Cinema
Entertainment & Cinema
3w ago

‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी: ऊनको स्वीटर’ को छायांकन सुरु

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।

#स्वीटर #ऊनको #कलेजी
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा Politics & Governance
Politics & Governance
3w ago

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने बताए।

#थापा #कांग्रेस #बताए
चिर्पट प्रहार गरी वृद्धको ह’त्या गरेको अभियोगमा सुर्खेतबाट एक पक्राउ Entertainment & Cinema
Entertainment & Cinema
3w ago

चिर्पट प्रहार गरी वृद्धको ह’त्या गरेको अभियोगमा सुर्खेतबाट एक पक्राउ

गुर्भाकोट नगरपालिका-८ सुन्दरनगर बस्ने ६२ वर्षीय मान बहादुर राजीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय मैते भन्ने टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

#वर्षीय #चिर्पट #प्रहार
भोटेकोशी बाढीका कारण ७९ अर्बको क्षति  : राष्ट्रिय योजना आयोग Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीका कारण ७९ अर्बको क्षति : राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय, प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ।

#क्षति #बाढी #घरपरिवार
कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी Sports
Sports
3w ago

कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी

कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित World News
World News
3w ago

अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित

ओपनर अभिषेक शर्माको विष्फोटक शतकको मद्दतले भारतले तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

#अभिषेक #भारत #विकेट
आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा Sports
Sports
3w ago

आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Build #2612