Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4023 Indexed in Feed
Read Count 47975 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4023 stories
विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी World News
World News
3w ago

विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी

सबैभन्दा धनी १ प्रतिशत जनसङ्ख्याले गर्ने उत्सर्जनले बाढी, डढेलो, खडेरी र खाद्य सङ्कटजस्ता जलवायुसम्बन्धी विपद्लाई थप बारम्बार र गम्भीर बनाउन योगदान गरिरहेको छ।

#जलवायु #धनी #उत्सर्जन
सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन Sports
Sports
3w ago

सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले ६.२ ओभरमा २ विकेट गुमाएर मात्र ३५ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
मधेसको ‘लाइफलाइन’ बैलगाडा: कृषि उत्पादन ओसार्न गाउँमा अझै गोरुकै भर Technology
Technology
3w ago

मधेसको ‘लाइफलाइन’ बैलगाडा: कृषि उत्पादन ओसार्न गाउँमा अझै गोरुकै भर

मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ।

#मधेस #अझै #ग्रामीण
एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी Sports
Sports
3w ago

एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

२७ वर्षीय एमबाप्पेले मंगलबार सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसलाई दुःख पुगेको स्वीकार गरेका छन्।

#चीन #टिप्पणी #एमबाप्पे
सहकारी पीडितको दाबी : प्रहरीले नै रवि लामिछानेविरुद्ध उजुरी दिन लगायो ! Politics & Governance
Politics & Governance
3w ago

सहकारी पीडितको दाबी : प्रहरीले नै रवि लामिछानेविरुद्ध उजुरी दिन लगायो !

उनीहरूको यो भनाइले सहकारी प्रकरणको अनुसन्धान प्रक्रिया र उजुरी दर्ताका क्रममा राज्यका निकायको भूमिकामाथि थप प्रश्न उठाएको ती सदस्यको दाबी छ।

#सहकारी-प्रकरण #रवि-लामिछाने #उजुरी
काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ

घरमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

#चोरी #काठमाडौं #वर्षीय
त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर Sports
Sports
3w ago

त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर

विश्व क्रिकेट इतिहासकै सर्वाधिक तीव्र गतिका पूर्व पाकिस्तानी बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।

#क्रिकेट #मैदान #अख्तर
एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य Sports
Sports
3w ago

एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्स् सामु १३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
उखुको मूल्य तोक्न सरकारको ढिलाइ, कौडीको भाउमा बेच्न बाध्य किसान Politics & Governance
Politics & Governance
3w ago

उखुको मूल्य तोक्न सरकारको ढिलाइ, कौडीको भाउमा बेच्न बाध्य किसान

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा उखु किसान मारमा परेका छन्।

#उखु #किसान #सख्खर
नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु World News
World News
3w ago

नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

#आक्रमण #नाइजेरिया #निकाय
प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा Politics & Governance
Politics & Governance
3w ago

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

#राजीना #लोकसेवा #गुरागाईँ
Build #2612