Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42346 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
भोटेकोशी बाढीमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग Politics & Governance
Politics & Governance
3w ago

भोटेकोशी बाढीमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग

समिति सभापति कृष्णप्रसाद पौडेलले कोषबाट विपद् सङ्कटग्रस्त जिल्लाका स्थानीय तह र वडालाई उपलब्ध गराइएको राहत तथा क्षतिपूर्तिको विवरणसमेत माग गरे।

#कोष #वडा #रकम
१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन Sports
Sports
3w ago

१० ओभर: जनकपुरले २ विकेट गुमाएर बनायो ५५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले १० ओभरको खेलसम्म २ विकेट गुमाएर ५५ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ Politics & Governance
Politics & Governance
3w ago

१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ संकलन भए पनि पीडितले मृतकको अन्तिम संस्कार गर्नसमेत एक रुपैयाँ नपाएको बताएका छन्।

#बाढी-पहिरो #कुलमान-घिसिङ #गर्नसमेत
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह Technology
Technology
3w ago

अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुन सक्ने, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ।

#अर्नब #राजमार्ग #चक्रवात
सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ Politics & Governance
Politics & Governance
3w ago

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

#अनुदान #मिलाइदिने #ठगी
अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य World News
World News
3w ago

अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य

क्यानडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन्।

#सहकार्य #क्यानडा #इयु
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता Health & Wellness
Health & Wellness
3w ago

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

#विज्ञान #प्रतिष्ठान #मेहता
राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा Education & Youth
Education & Youth
3w ago

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

#विश्वविद्यालय #प्रणाली #डिजिटल
कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी National (Nepal)
National (Nepal)
3w ago

कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप–३१ का लागि नेपालको तयारी, संसदीय सहभागिता र सम्मेलनमा उठाइने प्राथमिकताका विषयमा विचारविमर्श भएको हो।

#कोप #सहभागिता #तयारी
प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू National (Nepal)
National (Nepal)
3w ago

प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू

प्रहरीले विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।

#अनुसन्धान #इनम #प्रमाण
एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट Sports
Sports
3w ago

एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट

१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाण्डु
एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली Sports
Sports
3w ago

एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Build #2612