Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3187 Indexed in Feed
Read Count 15471 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3187 stories
दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास World News
World News
2d ago

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ ।

#हात्ती #दशगजा #दिनभर
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा World News
World News
2d ago

सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ।

#क्रम #विमानस्थल #बाल
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु Technology
Technology
2d ago

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#टिपर #ठक्कर #स्कुटर
गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ Technology
Technology
2d ago

गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

छठ मनाउन सँगै घर फर्किने तयारी थियो, १४ सिटको हाइसमा २० जना चढेपछि अवधेश छुटे; बिहान उठ्दा परिवारै गुमाएको खबर पाए

#अवधेश #श्रीमती #फर्किने
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा Sports
Sports
2d ago

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश Politics & Governance
Politics & Governance
2d ago

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#बालेन-शाह #बताए #रास्वपा
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक Sports
Sports
2d ago

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
पाँच ठाउँको जाँच पार गरेर कसरी चिसापानी पुग्यो क्षमताभन्दा बढी यात्रु बोकेको हाइस ? Technology
Technology
2d ago

पाँच ठाउँको जाँच पार गरेर कसरी चिसापानी पुग्यो क्षमताभन्दा बढी यात्रु बोकेको हाइस ?

१४ जनाको मृत्यु र ६ जना घाइते भएपछि ट्राफिक निगरानीमाथि प्रश्न, छानबिन समिति गठन मात्रै कि प्रतिवेदनका सुझाव कार्यान्वयन पनि हुन्छन्?

#गाउँ #चिसापानी #हाइस
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति Education & Youth
Education & Youth
2d ago

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#कपिलवस्तु #लक्ष्मी #मूर्ति
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा Politics & Governance
Politics & Governance
2d ago

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#कपिलवस्तु #गुप्ता #नगरपालिका
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप Politics & Governance
Politics & Governance
2d ago

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#रास्वपा #चियापान #झडप
दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन Sports
Sports
2d ago

दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै खराब सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Build #2612