Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42318 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च Business & Economy
Business & Economy
3w ago

नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च

नेप्से परिसूचक बिहीबार पनि उच्च अंकको वृद्धि भएको छ। नेप्से बिहीबार ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ।

#शेयर-बजार #अंक #नेप्से
व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक हुने Politics & Governance
Politics & Governance
3w ago

व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक हुने

मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

#मतदाता #नामावली #अद्यावधिक
डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर Sports
Sports
3w ago

डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर

जनकपुर बोल्ट्ससँग हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।

#प्रशिक्षक #वार्नर #आउन
दुई तिहाइ पाएपछि सरकार आफ्नै चुनावी एजेन्डाबाट पछि हट्यो: कुलमान घिसिङ Politics & Governance
Politics & Governance
3w ago

दुई तिहाइ पाएपछि सरकार आफ्नै चुनावी एजेन्डाबाट पछि हट्यो: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइको सरकारले आफ्ना प्रमुख चुनावी एजेन्डाहरू लत्त्याएर जनताको म्यान्डेटमाथि अपमान गरेको आरोप लगाएका छन्।

#कुलमान-घिसिङ #तिहाइ #एजेन्डा
अलपत्र सडकका ठेक्का तोडिन्छन्, नयाँ प्रक्रियाबाट काम अघि बढाइन्छ : मन्त्री लम्साल Politics & Governance
Politics & Governance
3w ago

अलपत्र सडकका ठेक्का तोडिन्छन्, नयाँ प्रक्रियाबाट काम अघि बढाइन्छ : मन्त्री लम्साल

उनले वर्षौँसम्म काम नगरी अलपत्र पारिएका सडक आयोजनालाई निरन्तरता दिनुको सट्टा आवश्यक प्रक्रिया पूरा गरेर निर्माण अघि बढाउने नीति लिइएको बताएका छन्।

#अलपत्र #बताए #ठेक्का
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र World News
World News
3w ago

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ।

#गाजा #भूभाग #इजरायली
कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो Sports
Sports
3w ago

कर्णालीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा आज दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला  बलिङ रोजेको छ। 

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
आर्या फार्माल्याब र एनपीएलबीच तीन वर्षका लागि सहकार्य Australia & Pacific
Australia & Pacific
3w ago

आर्या फार्माल्याब र एनपीएलबीच तीन वर्षका लागि सहकार्य

यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।

#एनपीएल #सहकार्य #आर्या
विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै Politics & Governance
Politics & Governance
3w ago

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ।

#जग्गा #सहज #खरिद
सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक :  महेश बर्तौला Politics & Governance
Politics & Governance
3w ago

सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक : महेश बर्तौला

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वप्रमुख सचेतक महेशकुमार बर्तौलाले सांसदहरूले विधेयकमाथि दर्ता गरेका संशोधन प्रस्ताव सभामुखबाट स्वविवेकका आधारमा अस्वीकृत हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन्।

#संशोधन #बर्तौला #सांसद
Build #2612