Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42250 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
यस्ता छन् इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीमा माग Health & Wellness
Health & Wellness
3w ago

यस्ता छन् इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीमा माग

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केही चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलाममा सत्याग्रहमा छन्।

#इलाम #सत्याग्रह #चिकित्सा
माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख Sports
Sports
3w ago

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख

यो विवाद एमबाप्पेको क्लब फुटबलमा प्रभाव र निर्णय गर्ने शैलीलाई लिएर लामो समयदेखि चल्दै आएको व्यंग्यसँग जोडिएको छ।

#विवाद #एमबाप्पे #फुटबल
चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित World News
World News
3w ago

चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

#अमेरिकी #गुप्तचर #सम्बन्ध
माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य Politics & Governance
Politics & Governance
3w ago

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।

#माङ्सेबुङ #चिसापानी #दमक
मन्त्रालयले भन्यो : गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा सुधारमा अघि बढ्यौँ Education & Youth
Education & Youth
3w ago

मन्त्रालयले भन्यो : गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा सुधारमा अघि बढ्यौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ।

#चिकित्सा #कार्यान्वयन #गोविन्द
हिरासतमा इनम : रास्वपा, न्यायालय र प्रहरीमा तरंग Politics & Governance
Politics & Governance
3w ago

हिरासतमा इनम : रास्वपा, न्यायालय र प्रहरीमा तरंग

हाल अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा राखिएका इनम सापकोटासँग न्यायालय र सुरक्षा निकायका उच्च पदस्थहहरूको नाम जोडिँदै गएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) मा भित्रभित्रै मौलाइरहेको मतभेद झनै पेचिलो बन्दै गएको छ।

#रास्वपा #न्यायालय #हिरासत
कृषि जेटिएको फूलखेती Business & Economy
Business & Economy
3w ago

कृषि जेटिएको फूलखेती

फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेका छन्।

#फूलखेती #सम्भावना #व्यवसाय
न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न Politics & Governance
Politics & Governance
3w ago

न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न

जेनजी अभियन्ता माजिद अन्सारीले सर्वोच्च अदालतका न्यायाधीशहरूसहित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलको प्रेस विज्ञप्ति र सार्वजनिक भएको भनिएको च्याट सन्देशलाई लिएर आठवटा गम्भीर प्रश्न उठाएका छन्।

#सर्वोच्च-अदालत #उठाए #सन्देश
प्रहरीको ‘स्वीप अपरेसन’ : काठमाडौं उपत्यकाबाट १५ महिलासहित ९७ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

प्रहरीको ‘स्वीप अपरेसन’ : काठमाडौं उपत्यकाबाट १५ महिलासहित ९७ जना पक्राउ

पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्।

#रहे #पर्ने #स्वीप
इरान युद्धको योजना बनाउने शीर्ष अमेरिकी सैन्य अधिकारी बर्खास्त World News
World News
3w ago

इरान युद्धको योजना बनाउने शीर्ष अमेरिकी सैन्य अधिकारी बर्खास्त

पेन्टागनका प्रवक्ता सीन पार्नेलले अनुसन्धानपछि गोप्य सूचना सुरक्षित राख्न कर्मचारीमाथि कारबाही गरिएको बताएका छन्। तर उनले सिल्भियाको नाम भने लिएका छैनन्।

#युद्ध #पेन्टागन #सूचना
Build #2612