Business & Economy
‘किङ’ प्रदर्शनअघि नै १७५ करोडमा बिक्री, शाहरुखलाई ‘पठान’ र ‘जवान’कै व्यापार दोहोर्याउने चुनौती
शाहरुख खानको आगामी फिल्म ‘किङ’ ले प्रदर्शनअघि नै विदेशी बजारमा ठूलो रेकर्ड बनाएको छ।