Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41239 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने Technology
Technology
2w ago

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

#फोहर #विसर्जन #सर्वदलीय
एनपीएलमा आज जनकपुर र पोखरा भिड्ने Sports
Sports
2w ago

एनपीएलमा आज जनकपुर र पोखरा भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना Technology
Technology
2w ago

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

#मौसम #अर्नब #चक्रवात
५ ओभरको भिडन्तमा विराटनगर ३५ रनले विजयी, सुदूरपश्चिम स्तब्ध Sports
Sports
2w ago

५ ओभरको भिडन्तमा विराटनगर ३५ रनले विजयी, सुदूरपश्चिम स्तब्ध

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५–५ ओभरमा छोट्टिएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको शानदार जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
प्रधानमन्त्री भन्छन्-  गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री भन्छन्- गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ५ ओभरमा छोट्टिएको खेल रोमाञ्चक मोडमा पुगेपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
५ ओभरमा विराटनगरको विष्फोटक ब्याटिङ, सुदूरपश्चिमले पायो १०६ रनको विशाल लक्ष्य Sports
Sports
2w ago

५ ओभरमा विराटनगरको विष्फोटक ब्याटिङ, सुदूरपश्चिमले पायो १०६ रनको विशाल लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५ ओभरमा छोट्टिएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #रनको
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह Politics & Governance
Politics & Governance
2w ago

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह

उमरले शनिबार सामाजिक सञ्जालमा निधिसँगका दुई तस्बिर सार्वजनिक गर्दै ‘हिजो नयाँ सुरुवात भयो, निधि’ लेखेका छन्। पोस्टमा उनले औँठीको इमोजीसमेत राखेका छन्।

#उमर #निधि #विवाह
त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत Sports
Sports
2w ago

त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।

#फुटबल #गोल #सहलेश
५ ओभरमा छोट्टिएको खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो Sports
Sports
2w ago

५ ओभरमा छोट्टिएको खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
अन्ततः दुवै टोली मैदान उत्रिन सहमत, खेल ९ः१५  देखि सुरु हुने Sports
Sports
2w ago

अन्ततः दुवै टोली मैदान उत्रिन सहमत, खेल ९ः१५ देखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः सञ्चालन हुने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
बेलायतमा आपत्कालीन तयारी अभियानले बढायो त्रास Technology
Technology
2w ago

बेलायतमा आपत्कालीन तयारी अभियानले बढायो त्रास

सरकारको चेतावनीसँगै दैनिक उपभोग्य तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको खरिदसमेत ह्वात्तै बढेको छ।

#आपत्कालीन #बेलायत #तयारी
Build #2612