Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3901 Indexed in Feed
Read Count 40982 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3901 stories
चाँगुनारायण नगरपालिका प्रवेशद्वार कहिले बन्छ ? Technology
Technology
2w ago

चाँगुनारायण नगरपालिका प्रवेशद्वार कहिले बन्छ ?

वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको प्रवेशद्वारले सडक आवागमनमा अवरोध पुर्‍याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयवासी र उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारणले करिब एक घण्टा विरोध जनाएका हुन्।

#प्रवेशद्वार #स्थानीयवासी #सम्पन्न
कुशलको जवाफी इनिङ्स, पावरप्लेमै पोखराको ५० रन पार Sports
Sports
2w ago

कुशलको जवाफी इनिङ्स, पावरप्लेमै पोखराको ५० रन पार

जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाए पनि आक्रामक सुरुवात गरेको छ।

#पोखरा #पावरप्ले #विकेट
पृथ्वी राजमार्गको मझिमटार खण्ड सोमबार तीन घण्टा बन्द हुने Technology
Technology
2w ago

पृथ्वी राजमार्गको मझिमटार खण्ड सोमबार तीन घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि बन्द गरिने भएको छ।

#मझिमटार #पृथ्वी #खण्ड
राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा Politics & Governance
Politics & Governance
2w ago

राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।

#राष्ट्रियता #ठुलो #संकट
प्रधानमन्त्रीको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।

#बालेन-शाह #गलत #एकदुई
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने Business & Economy
Business & Economy
2w ago

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

#आयोजना #ठेक्का #रौतहट
सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव Politics & Governance
Politics & Governance
2w ago

सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव

यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।

#यादव #मोर्चा #हरेक
४ अर्ब ३६ करोड रुपैयाँको चिठ्ठा जित्ने व्यक्ति जब अन्तिम समयमा पुरस्कार दाबी गर्न पुगे... Technology
Technology
2w ago

४ अर्ब ३६ करोड रुपैयाँको चिठ्ठा जित्ने व्यक्ति जब अन्तिम समयमा पुरस्कार दाबी गर्न पुगे...

अन्टारियो लटरी एन्ड गेमिङ कर्पोरेसन (ओएलजी) का अनुसार पुरस्कार जित्ने टिकटधनीले म्याद समाप्त हुनुअघि नै आफ्नो दाबी पेस गरेका हुन्।

#जित्ने #पुरस्कार #म्याद
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना World News
World News
2w ago

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ।

#युद्ध #लामो #अमेरिका
छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन Politics & Governance
Politics & Governance
2w ago

छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन

सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।

#खोला #सिर्सिया #बनाउन
कांग्रेस देउवा पक्षको कपिलवस्तु सभापतिमा सिंह निर्वाचित Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस देउवा पक्षको कपिलवस्तु सभापतिमा सिंह निर्वाचित

देउवा पक्षको नियमित १५ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा राजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।

#निर्वाचित #सभापतिमा #सिंह
Build #2612