Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3898 Indexed in Feed
Read Count 40907 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 30 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3898 stories
पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु National (Nepal)
National (Nepal)
2w ago

पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#वर्षा #हिमपात #हिमाली
स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर Technology
Technology
2w ago

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

#दुर्घटना #गम्भीर #वालिङ
हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन Politics & Governance
Politics & Governance
2w ago

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

#राहत #हात #गृहमन्त्री
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी Business & Economy
Business & Economy
2w ago

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#नाफा #वाणिज्य #खुद
शबाना आजमी भन्छिन्: व्यावसायिक फिल्मले आर्थिक बलियो बनायो, कलात्मकले आत्मिक सन्तुष्टि Entertainment & Cinema
Entertainment & Cinema
2w ago

शबाना आजमी भन्छिन्: व्यावसायिक फिल्मले आर्थिक बलियो बनायो, कलात्मकले आत्मिक सन्तुष्टि

प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले आफ्नो फिल्म यात्रा, समानताको सोच, सामाजिक उत्तरदायित्व र व्यक्तिगत जीवनका विभिन्न पाटोबारे खुलेर कुराकानी गरेकी छन्।

#शबाना #फिल्म #अभिनेत्री
तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते World News
World News
2w ago

तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते

आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

#हाइस #घाइते #दुर्घटना
‘थ्रिलर’ खेलमा पोखरालाई ९ रनले स्तब्ध पार्दै जनकपुरको दोस्रो जित Sports
Sports
2w ago

‘थ्रिलर’ खेलमा पोखरालाई ९ रनले स्तब्ध पार्दै जनकपुरको दोस्रो जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अंक जोडेको हो।

#पोखरा #जनकपुर #रनले
धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह Politics & Governance
Politics & Governance
2w ago

धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।

#दलित #रहे #धर्ना
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ? Sports
Sports
2w ago

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।

#मोटरसाइकल #स्कुटर #म्याक्स
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण Business & Economy
Business & Economy
2w ago

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

#सवारीसाधन #विद्युतीय #हस्तान्तरण
बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा Technology
Technology
2w ago

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

#बीपी #राजमार्ग #अवरुद्ध
Build #2612