Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3897 Indexed in Feed
Read Count 40745 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3897 stories
इरान युद्धमा असफल भएपछि ट्रम्पले ‘बलिको बोका’ खोजिरहेको दाबी World News
World News
2w ago

इरान युद्धमा असफल भएपछि ट्रम्पले ‘बलिको बोका’ खोजिरहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अपेक्षित परिणाममा पुग्न नसकेपछि त्यसको जिम्मेवारी अरूमाथि थोपर्ने व्यक्ति खोजिरहेको दाबी गरिएको छ।

#युद्ध #ट्रम्प #खोजिरहे
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह Politics & Governance
Politics & Governance
2w ago

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

#एम्नेस्टी #अभियान #निष्कासन
जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल Politics & Governance
Politics & Governance
2w ago

जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले जनताले अहिलेको सरकार हुरीबतास मात्र हो भनेर बुझिसकेको टिप्पणी गरेका छन्।

#प्रचण्ड #दाहाल #हुरीबतास
उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु Technology
Technology
2w ago

उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु

उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।

#उखु #किसान #निर्धारण
एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी Technology
Technology
2w ago

एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।

#ग्यास #निगम #एलपी
‘सिंगल’ हुनुहुन्छ ? फिनल्यान्डले दिँदैछ ‘डेटिङ’को मौका, हवाई टिकटदेखि खानासम्म निःशुल्क World News
World News
2w ago

‘सिंगल’ हुनुहुन्छ ? फिनल्यान्डले दिँदैछ ‘डेटिङ’को मौका, हवाई टिकटदेखि खानासम्म निःशुल्क

यस अभियानमा सहभागी हुन १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। फिनल्यान्डमा बसोबास गर्ने व्यक्ति भने यसमा सहभागी हुन पाउने छैनन्।

#फिनल्यान्ड #सिंगल #सहभागी
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा National (Nepal)
National (Nepal)
2w ago

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेपालमा

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइगेकी छिन्।

#सम्माननीय #स्विट्जरल्यान्ड #परिषद्का
मुसाको भिडियो भाइरल भएपछि चार जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

मुसाको भिडियो भाइरल भएपछि चार जना पक्राउ

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

#मुसा #सञ्जाल #उनीहरूविरुद्ध
Build #2612