Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3897 Indexed in Feed
Read Count 40681 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3897 stories
राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने Technology
Technology
2w ago

राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ।

#परिचयपत्र #प्रमाणीकरण #प्रवाह
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी World News
World News
2w ago

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।

#चक्रवात #भारत #भारी
प्रधानमन्त्रीलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्।

#गगन-थापा #बालेन-शाह #लेखे
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट Politics & Governance
Politics & Governance
2w ago

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्।

#जलवायु #राष्ट्रपति #स्विट्जरल्यान्ड
सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३ Sports
Sports
2w ago

सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
भारतको विरोध गरेर राष्ट्रवादी बन्ने चलनको अन्त्य हुँदैछ: रास्वपा सांसद पन्त Politics & Governance
Politics & Governance
2w ago

भारतको विरोध गरेर राष्ट्रवादी बन्ने चलनको अन्त्य हुँदैछ: रास्वपा सांसद पन्त

नेपाल र भारतको सम्बन्ध सामान्य छिमेकी मात्र होइन, हाम्रो अत्यन्तै विशिष्ट सम्बन्ध छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्त (हरि) ले भारतको विरोध गरेकै भरमा राष्ट्रवादी देखाउने चलनको बिस्तारै अन्त्य हुँदै गएको बताएका छन् ।

#भारत #सांसद #पन्त
तमोरमा सुरुङमार्गसहितको भूमिगत संरचना बनाइँदै Technology
Technology
2w ago

तमोरमा सुरुङमार्गसहितको भूमिगत संरचना बनाइँदै

नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलो पटक टिबीएम मेसिनद्वारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो।

#जलविद्युत् #टिबीएम #भूमिगत
उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग Business & Economy
Business & Economy
2w ago

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ बढाएर ६२८ रुपैयाँ प्रस्ताव गरेको छ।

#किसान #चिनी #उखु
नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन Business & Economy
Business & Economy
2w ago

नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले यात्रा गरेका छन्। ती सवारीसाधनबाट करिब ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर संकलन भएको छ।

#सुरुङमार्ग #सवारीसाधन #करिब
Build #2612