Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3882 Indexed in Feed
Read Count 40305 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3882 stories
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता Education & Youth
Education & Youth
2w ago

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।

#घडी #पसल #चोरी
सडक निर्माणमा ढिलाइ गर्ने छुट छैन, विद्युत् पोल र रुख व्यवस्थापन तत्काल गर्नुहोस्: सभापति गजुरेल Business & Economy
Business & Economy
2w ago

सडक निर्माणमा ढिलाइ गर्ने छुट छैन, विद्युत् पोल र रुख व्यवस्थापन तत्काल गर्नुहोस्: सभापति गजुरेल

बैठकमा विशेषगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको निर्माण प्रगति र त्यसमा देखिएका अवरोधबारे विस्तृत छलफल भएको थियो।

#गजुरेल #राजमार्गअन्तर्गत #देखिए
मन्त्री लम्साललाई भेट्न गएका पूर्वमन्त्रीसहितको टोली दुई घण्टा कुरेर फर्कियो Politics & Governance
Politics & Governance
2w ago

मन्त्री लम्साललाई भेट्न गएका पूर्वमन्त्रीसहितको टोली दुई घण्टा कुरेर फर्कियो

गत भदौ १० गते गएको भोटेकोसी बाढीले बगाएको धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा पक्की पुल निर्माणको माग गर्दै मन्त्रीलाई भेट्न गएका पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले भेट्न नपाएको गुनासो गरेका छन्।

#भेट्न #पूर्वमन्त्री #भदौ
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने Politics & Governance
Politics & Governance
2w ago

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने

दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

#कम्युनिष्ट #एकता #पत्र
छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर Education & Youth
Education & Youth
2w ago

छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर

आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।

#विद्यालय #अभिभावक #राउन्ड
शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी National (Nepal)
National (Nepal)
2w ago

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।

#यादव #जसपा #भण्डारी
प्रधानमन्त्रीलाई भेट्न नपाएपछि रवि लामिछानेसँग गुहार माग्दै उखु किसान Business & Economy
Business & Economy
2w ago

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि रवि लामिछानेसँग गुहार माग्दै उखु किसान

बजारमा चिनीको मूल्य आकासिँदै जाँदा उखु उत्पादन गर्ने किसानले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

#रवि-लामिछाने #उखु #किसान
एनपीएलः विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य Sports
Sports
2w ago

एनपीएलः विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा सडकको भाडादर निर्धारण, कति तोकियो ? National (Nepal)
National (Nepal)
2w ago

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा सडकको भाडादर निर्धारण, कति तोकियो ?

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो।

#भाडादर #निर्धारण #प्रशासन
रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु World News
World News
2w ago

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

#आक्रमण #रुसी #युक्रेन
विभाजन र टुटफुट अन्त्य गर्दै पार्टी एकता गरियो : प्रकाश ज्वाला Politics & Governance
Politics & Governance
2w ago

विभाजन र टुटफुट अन्त्य गर्दै पार्टी एकता गरियो : प्रकाश ज्वाला

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजन र टुटफुट अन्त्य गर्दै आन्दोलनलाई एकताबद्ध बनाउन पार्टी एकता गरिएको बताएका छन्।

#कम्युनिस्ट #आन्दोलन #एकता
Build #2612