Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3880 Indexed in Feed
Read Count 40233 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3880 stories
प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं Politics & Governance
Politics & Governance
2w ago

प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै कि आफैं नेतृत्व लिन वा विगतदेखि एकताको पहलकदमी लिँदै आएको नेतृत्वलाई स्वीकार गर्न चुनौती दिएका छन्।

#प्रचण्ड #कम्युनिस्ट #नेतृत्व
परराष्ट्रमन्त्री खनालसँग इयूका नवनियुक्त राजदूतको शिष्टाचार भेट Politics & Governance
Politics & Governance
2w ago

परराष्ट्रमन्त्री खनालसँग इयूका नवनियुक्त राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।

#खनाल #राजदूत #युरोपेली
थारु समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की Politics & Governance
Politics & Governance
2w ago

थारु समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#थारु #मुख्यमन्त्री #कार्की
लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, पोखरालाई ब्याटिङको निम्तो Sports
Sports
2w ago

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, पोखरालाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती Education & Youth
Education & Youth
2w ago

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन्।

#खोला #पुल #वारपार
६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ World News
World News
2w ago

६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ

चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#चितवन #भारतीय #चाडपर्व
हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न National (Nepal)
National (Nepal)
2w ago

हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न

हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।

#भेला #सप्तरी #सम्पन्न
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च World News
World News
2w ago

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।

#मौद्रिक-नीति #ब्याजदर #अस्ट्रेलिया
समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ :  सचेतक परियार Politics & Governance
Politics & Governance
2w ago

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।

#दलीयकरण #अति #विकास
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन Technology
Technology
2w ago

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।

#नगरकोट #वर्ल्डलिंक #ल्याए
रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल Sports
Sports
2w ago

रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल

मङ्गलबार कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।

#प्रचण्ड #कांग्रेस #गठबन्धन
Build #2612