Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3731 Indexed in Feed
Read Count 34615 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3731 stories
६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ World News
World News
2w ago

६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ

चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#चितवन #भारतीय #चाडपर्व
हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न National (Nepal)
National (Nepal)
2w ago

हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न

हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।

#भेला #सप्तरी #सम्पन्न
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च World News
World News
2w ago

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।

#मौद्रिक-नीति #ब्याजदर #अस्ट्रेलिया
समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ :  सचेतक परियार Politics & Governance
Politics & Governance
2w ago

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।

#दलीयकरण #अति #विकास
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन Technology
Technology
2w ago

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।

#नगरकोट #वर्ल्डलिंक #ल्याए
रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल Sports
Sports
2w ago

रोमाञ्चक भिडन्तमा विराटनगर २ रनले विजयी, ब्याट र बल दुवैमा चम्किए रसेल

मङ्गलबार कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को १२औं खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।

#प्रचण्ड #कांग्रेस #गठबन्धन
पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक दाहाल Politics & Governance
Politics & Governance
2w ago

पोहोरको अहंकार नदोहोर्‍याउ, सबै कम्युनिष्ट एक हौँ : संयोजक दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

#प्रचण्ड #अहंकार #कम्युनिष्ट
ज्येष्ठ नागरिक सुविधा पाउँदै टोपबहादुर, कात्तिक २६ गते छुट्ने National (Nepal)
National (Nepal)
2w ago

ज्येष्ठ नागरिक सुविधा पाउँदै टोपबहादुर, कात्तिक २६ गते छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ।

#टोपबहादुर #गते #नक्कली
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु Politics & Governance
Politics & Governance
2w ago

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद्को #सिंहदरबार
नेपाल–भारत दसौँ डिआइजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न National (Nepal)
National (Nepal)
2w ago

नेपाल–भारत दसौँ डिआइजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणका लागि नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबिले सहकार्य र समन्वय गरी गरी बढ्ने सहमति गरिएको छ।

#सशस्त्र #सीमा #भारत
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट Politics & Governance
Politics & Governance
2w ago

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्।

#श्रम #भेट #यादव
Build #2612