Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3707 Indexed in Feed
Read Count 34116 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3707 stories
कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने  Sports
Sports
2w ago

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने 

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

#कर्णाली #याक्स #मिलर
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो World News
World News
2w ago

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।

#भ्रमण #पर्यटक #मनाङ
संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।

#संसद् #भवन #क्रम
नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो National (Nepal)
National (Nepal)
2w ago

नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको छैन।

#सहर #पूर्वाधार #अझै
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना Politics & Governance
Politics & Governance
2w ago

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।

#मन्दिर #राष्ट्रपति #दक्षिणकाली
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन Technology
Technology
2w ago

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।

#अध्ययन #जोखिम #गाउँपालिका
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम Business & Economy
Business & Economy
2w ago

च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।

#च्याउखेती #विदेश #गाउँ
मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत Politics & Governance
Politics & Governance
2w ago

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।

#सिनेट #सिट #बहुमत
मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने Politics & Governance
Politics & Governance
2w ago

मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने

उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।

#प्रतिनिधि-सभा #डेमोक्र्याट #ट्रम्प
Build #2612