Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3707 Indexed in Feed
Read Count 33997 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3707 stories
दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने Politics & Governance
Politics & Governance
2w ago

दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

#मन्त्रिपरिषद् #सुरक्षा #कार्की
रिपब्लिकनलाई जिताउन कीर्तिमानी खर्च गरेका मस्कको व्यङ्ग्य World News
World News
2w ago

रिपब्लिकनलाई जिताउन कीर्तिमानी खर्च गरेका मस्कको व्यङ्ग्य

मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।

#खर्च #मस्क #चुनाव
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय Politics & Governance
Politics & Governance
2w ago

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

#मन्त्रिपरिषद् #कार्की #मनोज
हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल Politics & Governance
Politics & Governance
2w ago

हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।

#पोखरेल #एमा #ढंग
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी Politics & Governance
Politics & Governance
2w ago

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसिरहेको हो।

#मन्त्रिपरिषद् #बालेन-शाह #सिंहदरबार
एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी Politics & Governance
Politics & Governance
2w ago

एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी

भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।

#भण्डारी #मूल्यांकन #हित
अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्दै अब्दुल अल-सयद World News
World News
2w ago

अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्दै अब्दुल अल-सयद

अल-सयदले चुनावी अभियानमा ठुलो रकम जुटाउनुका साथै डेमोक्र्याटिक पार्टीका प्रभावशाली नेताहरूको समर्थन पाएका थिए।

#सयद #डेमोक्र्याटिक #सिनेटर
छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना Science & Climate
Science & Climate
2w ago

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ।

#मनकामना #मन्दिर #हेटौँडा
उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी Technology
Technology
2w ago

उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी

लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो।

#चोरी #रहे #मन्दिर
मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण World News
World News
2w ago

मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण

मंगलबार सम्पन्न चुनावमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि डेमोक्र्याटको जितको प्रमुख कारण बनेको छ।

#डेमोक्र्याट #चुनाव #बाँ
द्रौपदीको चित्रणलाई लिएर ‘पाँच पाण्डव’ विवादमा, हरिवंश र बसन्तको बचाउ Entertainment & Cinema
Entertainment & Cinema
2w ago

द्रौपदीको चित्रणलाई लिएर ‘पाँच पाण्डव’ विवादमा, हरिवंश र बसन्तको बचाउ

‘पाँच पाण्डव’ का कलाकार तथा निर्माण पक्षले यसलाई नहेरी अनुमानको भरमा मात्र विवादमा ल्याइएको भन्ने गुनासो छ।

#चलचित्र #पाण्डव #विवाद
मन्त्रिपरिषद्‌को बैठक बस्दै Politics & Governance
Politics & Governance
2w ago

मन्त्रिपरिषद्‌को बैठक बस्दै

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

#मन्त्रिपरिषद् #सिंहदरबार #बस्न
Build #2612