Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3693 Indexed in Feed
Read Count 33674 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3693 stories
आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री Politics & Governance
Politics & Governance
2w ago

आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।

#बालेन-शाह #भ्रमण #सचिव
सात प्रतिष्ठानमा १२३ श्रमिक नियुक्तिपत्रबिनै काममा Technology
Technology
2w ago

सात प्रतिष्ठानमा १२३ श्रमिक नियुक्तिपत्रबिनै काममा

युवा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायले गरेको अनुगमनका क्रममा सात वटा प्रतिष्ठानमा १२३ जना श्रमिकलाई नियुक्तिपत्रबिनै काममा लगाइएको पाइएको छ।

#श्रम #प्रतिष्ठान #रोजगार
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो Technology
Technology
2w ago

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ।

#जलविद्युत् #विद्युत-प्राधिकरण #सुरुङ
भारत र पाकिस्तानबिचको खेलबाट साफ फुटबल उद्घाटन:  खेलअघि र पछिका गतिविधिमा सबैको ध्यान Sports
Sports
2w ago

भारत र पाकिस्तानबिचको खेलबाट साफ फुटबल उद्घाटन: खेलअघि र पछिका गतिविधिमा सबैको ध्यान

बंगलादेशमा आयोजना भइरहेको ६ राष्ट्र सम्मिलित साफ पुरुष फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान आमनेसामने हुँदै छन्।

#फुटबल #भारत #साफ
डिलाको चेतावनी : झन्डै दुईतिहाइको सरकारका कारण जनताले फेरि दुःख पाउने दिन नआओस् Politics & Governance
Politics & Governance
2w ago

डिलाको चेतावनी : झन्डै दुईतिहाइको सरकारका कारण जनताले फेरि दुःख पाउने दिन नआओस्

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदा विगतमा त्यसको परिणाम भोगिसकेको भन्दै सरकारलाई सचेत गराएकी छन्।

#हस्तक्षेप #चेन #कमान्ड
आईजीपीबाट हटाएर सल्लाहकार बनायो, कुन बिचौलियाको सेटल गरिदिएको होला : हर्क साम्पाङ Politics & Governance
Politics & Governance
2w ago

आईजीपीबाट हटाएर सल्लाहकार बनायो, कुन बिचौलियाको सेटल गरिदिएको होला : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर सल्लाहकार बनाइएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्।

#साम्पाङ #आईजीपी #हटाएर
सार्कको अधुरो सपना World News
World News
2w ago

सार्कको अधुरो सपना

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र अर्थात् साफ्टा सार्क क्षेत्रका देशहरूबिचको व्यापार प्रवर्धन गरी यस क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले भएको साझा सम्झौता रहेको देखिन्छ।

#अर्थतन्त्र #सार्क #स्वतन्त्र
अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा Education & Youth
Education & Youth
2w ago

अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पु¥याइने भएको छ।

#त्रिभुवन-विश्वविद्यालय #प्रमाणपत्र #कार्यालयीय
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन Technology
Technology
2w ago

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

#सूचना #पूर्ण #महानिरीक्षक
धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’ Business & Economy
Business & Economy
2w ago

धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।

#शेयर-बजार #साइबर #बोर्ड
Build #2612