Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3688 Indexed in Feed
Read Count 33521 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3688 stories
सरकार र कार्कीबिचको ‘टसल’: ओली–लेखक पक्राउदेखि जबरा प्रकरणसम्म Politics & Governance
Politics & Governance
1w ago

सरकार र कार्कीबिचको ‘टसल’: ओली–लेखक पक्राउदेखि जबरा प्रकरणसम्म

वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि प्रहरीको कार्यशैली, उच्च तहका व्यक्तिमाथि हुने अनुसन्धान र राजनीतिक नेतृत्वको निर्देशन कार्यान्वयन गर्ने विषयमा सरकार तथा प्रहरी नेतृत्वबीच मतभिन्नता देखिन थालेको थियो।

#नेतृत्व #महानिरीक्षक #वालेन्द्र
कालीकोटको खाँडाचक्र नगरपालिकामा तालाबन्दी Business & Economy
Business & Economy
1w ago

कालीकोटको खाँडाचक्र नगरपालिकामा तालाबन्दी

कालीकोटको खाँडाचक्र नगरपालिकाले कोटेसनमार्फत कोटदरबारको मुख्य बाटो मर्मत गर्न दिएको कामको रकम भुक्तानी नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

#नगरपालिका #तालाबन्दी #रकम
विवादका बिच ‘पाँच पाण्डव’ टिमले भन्यो : चलचित्र प्रदर्शन हुन्छ Entertainment & Cinema
Entertainment & Cinema
1w ago

विवादका बिच ‘पाँच पाण्डव’ टिमले भन्यो : चलचित्र प्रदर्शन हुन्छ

चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो।

#चलचित्र #प्रदर्शन #पाण्डव
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग National (Nepal)
National (Nepal)
1w ago

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग

आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्।

#सर्वोच्च-अदालत #मन्त्रिपरिषद् #कार्की
बागमतीका १४२ शाखा अधिकृतको सरुवा तथा पदस्थापन Politics & Governance
Politics & Governance
1w ago

बागमतीका १४२ शाखा अधिकृतको सरुवा तथा पदस्थापन

बागमती प्रदेश सरकारले १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।

#अधिकृत #शाखा #पदस्थापन
एनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ National (Nepal)
National (Nepal)
1w ago

एनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्।

#एनपीएल #प्रिमियर-लिग #सट्टेबाजी
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझ पनि जारी छ।

#कोष #राहत #दैवी
कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा

पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ।

#पदाधिकारी #कार्यविभाजन #कांग्रेस
गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा Politics & Governance
Politics & Governance
1w ago

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

#गगन-थापा #राणा #थापामाथि
स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण Opinion & Editorial
Opinion & Editorial
1w ago

स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ।

#लाेकार्पण #साहित्यकार #स्रष्टा
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन तोक्यो, आजदेखि बिक्री हुँदै Business & Economy
Business & Economy
1w ago

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन तोक्यो, आजदेखि बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य तोकेको छ।

#सुन #असर्फी #चाँदी
Build #2612