Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3678 Indexed in Feed
Read Count 33240 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 31 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3678 stories
ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी National (Nepal)
National (Nepal)
1w ago

ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी

अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि नयाँ दाबी गरेका छन्।

#ममता #नरेश #भट्ट
तिहार पर्व सुरु, मिथिलामा धनतेरस World News
World News
1w ago

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ। मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।

#पर्व #मिथिला #धनतेरस
फूलैफूलको मौसम तिमीलाई...! Technology
Technology
1w ago

फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ।

#फूल #फूलैफूल #रङ्गशाला
काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे ३१ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिइएको हो।

#नियन्त्रण #तामाङ #गाम्चा
सिंहदरबारको पुरानै स्वरूप फर्काउन एक अर्ब ११ करोड खर्चिँदै सरकार Politics & Governance
Politics & Governance
1w ago

सिंहदरबारको पुरानै स्वरूप फर्काउन एक अर्ब ११ करोड खर्चिँदै सरकार

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

#भवन #सिंहदरबार #पुरानै
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट Politics & Governance
Politics & Governance
1w ago

नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।

#अभियान #नेकपा #जनजागरण
रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन National (Nepal)
National (Nepal)
1w ago

रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन

नेपालकै सबैभन्दा ठूलो ताल तथा प्रमुख पर्यटकीय गन्तव्य रारामा संघीयता कार्यान्वयनका कानुनी जटिलता, प्रदेशको अधिकार र न्यायिक क्षेत्रका चुनौतीबारे बहस सुरु भएको छ। सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि रारामा सुरु भएको हो।

#रारा #सम्मेलन #संघीयता
कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने Education & Youth
Education & Youth
1w ago

कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ।

#त्रिभुवन-विश्वविद्यालय #जग्गा #व्यवस्थापन
आगामी संसद्‌ बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने ! Politics & Governance
Politics & Governance
1w ago

आगामी संसद्‌ बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने !

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बस्ने संसद् बैठकमा आफ्नो पार्टीले भाँडभैलो मच्चाउने बताएका छन्।

#संसद् #भाँडभैलो #साम्पाङ
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’ Politics & Governance
Politics & Governance
1w ago

‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्।

#निर्वाचन #उम्मेदवार #टिकट
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत Politics & Governance
Politics & Governance
1w ago

उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत

नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो।

#चयन #बस्नेत #सर्वसम्मत
Build #2612