Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3664 Indexed in Feed
Read Count 33043 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 hour ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3664 stories
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल Business & Economy
Business & Economy
1w ago

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।

#मन्त्रिपरिषद् #विधेयक #मस्यौदामाथि
जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए ! Technology
Technology
1w ago

जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !

सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ।

#कर्मचारी #उपहार #आईफोन
चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा Technology
Technology
1w ago

चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

#भूमिहीन #जग्गाधनी #दलित
राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ? Politics & Governance
Politics & Governance
1w ago

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।

#राष्ट्रपति #पौडेल #सभामुख
आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प Health & Wellness
Health & Wellness
1w ago

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो।

#आयुर्वेद #धन्वन्तरी #दिवस
एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै कर्णाली Sports
Sports
1w ago

एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै कर्णाली

एनपीएल अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सविरुद्ध टस जितेको छ।

#एनपीएल #कर्णाली #सुदूरपश्चिम
‘सिन्दुरे जात्रा’ मा भावुक विजय र अञ्जना Entertainment & Cinema
Entertainment & Cinema
1w ago

‘सिन्दुरे जात्रा’ मा भावुक विजय र अञ्जना

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

#रहे #पोस्टर #विजय
विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने Politics & Governance
Politics & Governance
1w ago

विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।

#रवि-लामिछाने #जिम्मेवारी #नेतृत्व
पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम National (Nepal)
National (Nepal)
1w ago

पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम

दसैं सकिएलगत्तै पश्चिम नेपालका तराईदेखि पहाडसम्म विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका मेला तथा पर्व सुरु हुन्छन्।

#मेला #पर्व #पश्चिम
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प Business & Economy
Business & Economy
1w ago

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।

#जलविद्युत् #आयोजना #बाढी
Build #2612