Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3625 Indexed in Feed
Read Count 29802 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

632 stories
विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो World News
World News
3w ago

विश्व भोकमरी सूचकांक : ७२औँ स्थानमा नेपाल, भारत र पाकिस्तानलाई उछिन्यो

सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।

#भोकमरी #सूचकांक #भारत
नयाँ पुल हुँदै किम जोङ उन चीन पुगेको दाबी World News
World News
3w ago

नयाँ पुल हुँदै किम जोङ उन चीन पुगेको दाबी

निर्माण सम्पन्न भए पनि उत्तर कोरियातर्फ सडक र भन्सारसम्बन्धी पूर्वाधार तयार नहुँदा यसको सञ्चालन १२ वर्षसम्म रोकिएको थियो। पुल यसै महिना सञ्चालनमा आएको हो।

#पुल #चीन #किम
५७ वर्षमा ५८ सन्तान World News
World News
3w ago

५७ वर्षमा ५८ सन्तान

कहिलेकाहीं उनी आफ्ना सबै छोराछोरीको नाम पनि सम्झन सक्दैनन्। तर उनी सुत्नुअघि हरेक रात सबै सन्तान घरमा उपस्थित छन् छैनन् भन्ने सुनिश्चित गर्छन्।

#सन्तान #सादिक #पत्नी
अमेरिकाले चिनियाँ संस्थालाई भन्यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’, बन्द गर्ने तयारी World News
World News
3w ago

अमेरिकाले चिनियाँ संस्थालाई भन्यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’, बन्द गर्ने तयारी

अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा दिने कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएको छ।

#अमेरिका #चिनियाँ #सुरक्षा
ट्रम्पले क्यानडाको सामानमा लगाइएको भन्सार महसुल कम गरे World News
World News
3w ago

ट्रम्पले क्यानडाको सामानमा लगाइएको भन्सार महसुल कम गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्।

#केही #महसुल #भन्सार
परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह World News
World News
3w ago

परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह

घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन्।

#टावर #युवती #विवाह
दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान World News
World News
3w ago

दर्शन र धर्मका चस्माले नदेखिने ज्ञानविज्ञान

पाश्चात्य परम्परामा प्रयोग हुने ‘फिलोसोफी’को उल्था वा पर्यायका रूपमा पनि ‘दर्शन’ शब्दको प्रयोग नेपाली वाङ्मयमा गरिने गरेको पाइन्छ।

#दर्शन #परम्परा #प्रयोग
ताइवानमा चम्पी आँधी : एक जनाको मृ’त्यु हुँदा ५२७ घाइते, २५९ उडान रद्द World News
World News
3w ago

ताइवानमा चम्पी आँधी : एक जनाको मृ’त्यु हुँदा ५२७ घाइते, २५९ उडान रद्द

ताइवानमा शनिबार आएको शक्तिशाली चम्पी आँधीका कारण एक जनाको मृत्यु भएको छ भने ५२७ जना घाइते भएका छन्।

#आँधी #ताइवान #चम्पी
मेलानिया ट्रम्पको पहलमा युक्रेनी सहरमा मानवीय सहायताका लागि युद्धविराम World News
World News
3w ago

मेलानिया ट्रम्पको पहलमा युक्रेनी सहरमा मानवीय सहायताका लागि युद्धविराम

ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्।

#मेलानिया #पहल #युद्धविराम
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड World News
World News
3w ago

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषयमा बोलेको सचिवालयले जनाएको छ।

#जलवायु #न्याय #पूर्वराष्ट्रपति
कम्युनिस्ट युटोपिया र न्युक्लियर बंकरको यात्रा World News
World News
3w ago

कम्युनिस्ट युटोपिया र न्युक्लियर बंकरको यात्रा

कल्पना गर्छु लेनिनलाई आदर्श नायक मान्दै सायद यही ठाउँमा कुनै बेला हजारौं मजदुर भेला भएका थिए होलान्।

#सहर #कम्युनिस्ट #युटोपिया
फ्रान्समा हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी परिचालन, आज पनि प्रदर्शन World News
World News
3w ago

फ्रान्समा हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी परिचालन, आज पनि प्रदर्शन

फ्रान्समा गत साता भएको हिंसापछि आज फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्।

#प्रदर्शन #फ्रान्स #हिंसा
Build #2612