Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3240 Indexed in Feed
Read Count 17247 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

593 stories
ममता बेपत्ता प्रकरण : नरेशको व्यवहारबारे ‘बेबीसिटर’ को बयान, साथी सुनिताले के भनिन् ? Technology
Technology
3w ago

ममता बेपत्ता प्रकरण : नरेशको व्यवहारबारे ‘बेबीसिटर’ को बयान, साथी सुनिताले के भनिन् ?

ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टको व्यवहार र ममताले विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे बेबीसिटर (बच्चा हेर्ने महिला) र साथी सुनिता थापाले अदालतमा बयान दिएका छन्।

#ममता #नरेश #बेपत्ता
तस्बिरमा कलाकारको दसैँ : टीका, जमरा र दक्षिणासँगै खुसी Technology
Technology
3w ago

तस्बिरमा कलाकारको दसैँ : टीका, जमरा र दक्षिणासँगै खुसी

मान्यजनको हातबाट टीका र जमरा लगाउँदै आशीर्वाद लिने पर्वका रूपमा दसैँ मनाइरहँदा कलाकारहरूले पनि आफ्ना उत्सवका झलक सार्वजनिक गरेका हुन्।

#दसैँ #टीका #जमरा
फेसबुक पोस्टका आधारमा एक जना पक्राउ Technology
Technology
3w ago

फेसबुक पोस्टका आधारमा एक जना पक्राउ

पक्राउ परेका फारूकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताए।

#फारूक #इला #नायब
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका Technology
Technology
3w ago

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्।

#पर्यटक #बडादसैँ #टीका
मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने Technology
Technology
3w ago

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।

#टीका #दसैँ #मुक्तिनाथ
दशैंको रौनक र आमाबाको प्रतीक्षा Technology
Technology
3w ago

दशैंको रौनक र आमाबाको प्रतीक्षा

घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”

#कसै #दसैँ #आमाबा
गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित Technology
Technology
3w ago

गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए।

#समस्या #गुगल #बैंकिङ
डिगो एपमा हेर्नुस् ‘लालीबजार’ Technology
Technology
3w ago

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

#चलचित्र #विश्वभर #डिगो
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री Technology
Technology
3w ago

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ।

#राहत #सम्पर्क #विच्छेद
फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित Technology
Technology
3w ago

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।

#फापरखेत #पहिरो #दरवाङ
Build #2612