Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16121 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
लागुऔषधसहित ३१ जना पक्राउ Technology
Technology
2w ago

लागुऔषधसहित ३१ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

#सिन्धुली #केन्द्रीय #समाचारकक्ष
नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला Technology
Technology
2w ago

नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

#नेपाल-टेलिकम #कर्मचारी #अधिकृत
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने Technology
Technology
2w ago

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

#शनिबार #चक्रवात #अर्नब
अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी Technology
Technology
2w ago

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

#अनुदान #ठगी #कृषि
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह Technology
Technology
2w ago

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ।

#पदयात्रा #प्रशासन #पहाडी
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा Technology
Technology
2w ago

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

#वडा #काठेपुल #गोसाइँकुण्ड
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन Technology
Technology
2w ago

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

#मिठाई #पसल #मिति
चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी Technology
Technology
2w ago

चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।

#वर्षा #स्थान #चक्रवात
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन Technology
Technology
2w ago

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।

#पहिरो #अध्ययन #अन्नपूर्ण
टिकटकर तुलसा अधिकारी थुनामै रहने Technology
Technology
2w ago

टिकटकर तुलसा अधिकारी थुनामै रहने

अधिकारीले आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्। उनीमाथि एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप लागेको छ।

#अधिकारी #तुलसा #थुना
राजमार्गका होटलमा खानाको गुणस्तर सुधार्न कडा अनुगमन Technology
Technology
2w ago

राजमार्गका होटलमा खानाको गुणस्तर सुधार्न कडा अनुगमन

बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ।

#अनुगमन #राजमार्ग #होटल
Build #2612