Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3215 Indexed in Feed
Read Count 16650 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

339 stories
उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै Sports
Sports
2w ago

उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै

सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

#त्रियुगा #उदयपुर #लागे
क्रिजमा चम्किँदै नेपाली खेलाडी: एनपीएलका हरेक खेलमा सानदार प्रदर्शन Sports
Sports
2w ago

क्रिजमा चम्किँदै नेपाली खेलाडी: एनपीएलका हरेक खेलमा सानदार प्रदर्शन

ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, दुवैमा नेपाली खेलाडीको प्रदर्शन प्रभावशाली देखिएको छ ।

#एनपीएल #प्रदर्शन #ब्याटिङ
सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई  दिने Sports
Sports
2w ago

सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई दिने

उनले पुरस्कारस्वरूप पाएको शतप्रतिशत रकम सडकमा रहेका जनावरको हेरचाह र सुरक्षाका लागि काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।

#रकम #दिने #जनावर
स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु Sports
Sports
2w ago

स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु

स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनामा २४ वर्षीया लंग जम्प खेलाडी जुलिएटा ग्यालेगोको मृत्यु भएको छ।

#ग्यालेगो #स्पेन #रेल
जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान Sports
Sports
2w ago

जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका छन्।

#विकेट #राशिद #जिम्बाब्वेविरुद्ध
माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख Sports
Sports
2w ago

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख

यो विवाद एमबाप्पेको क्लब फुटबलमा प्रभाव र निर्णय गर्ने शैलीलाई लिएर लामो समयदेखि चल्दै आएको व्यंग्यसँग जोडिएको छ।

#विवाद #एमबाप्पे #फुटबल
‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’ Sports
Sports
2w ago

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

खोटाङका सहिद मुक्सन किराँतीको अस्मृतिमा जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

#सहिद #मुक्सन #किराँती
सोमपालको ‘सुपरम्यान’ अवतार: ४ विकेट लिए, ६२ रन ठोके Sports
Sports
2w ago

सोमपालको ‘सुपरम्यान’ अवतार: ४ विकेट लिए, ६२ रन ठोके

क्रिकेटमा बिरलै यस्ता खेल हुन्छन्, जहाँ एउटै खेलाडीले बलिङ, ब्याटिङ र कप्तानी- तीनवटै मोर्चामा जादु चलाएर सिङ्गो खेलको भाग्य बदलिदिन्छ।

#विकेट #सोमपाल #बलिङ
सोमपाल र गुलशनको विष्फोटक ब्याटिङ: १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको सनसनीपूर्ण जित Sports
Sports
2w ago

सोमपाल र गुलशनको विष्फोटक ब्याटिङ: १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको सनसनीपूर्ण जित

कप्तान सोमपाल कामीको ऐतिहासिक अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको थ्रिलरमा पूरा गर्‍यो।

#एनपीएल #प्रिमियर-लिग #सोमपाल
सोमपाल कामीको आक्रामक अर्धशतक, खेल रोमाञ्चक मोडमा Sports
Sports
2w ago

सोमपाल कामीको आक्रामक अर्धशतक, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट कप्तानी इनिङ्स खेल्दै मात्र २७ बलमा अर्धशतक पूरा गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #सोमपाल
एनपीएल थ्रिलर: क्रिजमा सोमपाल र गुलशन, खेल रोमाञ्चक मोडमा Sports
Sports
2w ago

एनपीएल थ्रिलर: क्रिजमा सोमपाल र गुलशन, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी डे-नाइट खेलमा विराटनगर किंग्सले प्रस्तुत गरेको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Build #2612