Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3220 Indexed in Feed
Read Count 16757 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

413 stories
ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ? National (Nepal)
National (Nepal)
3w ago

ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?

ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए।

#ममता #नवारो #बेपत्ता
कुन उमेर समूहकाले कति मासु खाने ? National (Nepal)
National (Nepal)
3w ago

कुन उमेर समूहकाले कति मासु खाने ?

मासु स्वादिलो परिकार मात्र होइन, प्रोटिन, फलाम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ समूहका विभिन्न तत्त्वको स्रोत पनि हो। शरीरको वृद्धि, मांसपेशीको विकास र विभिन्न शारीरिक क्रियाकलापका लागि यी पोषक तत्त्व आवश्यक हुन्छन्।

#मासु #परिकार #तत्त्व
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार National (Nepal)
National (Nepal)
3w ago

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार

जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।

#हवाई #उद्धार #जटिल
ओमानलाई १० रनले हराउँदै नेपालको रोमाञ्चक जित National (Nepal)
National (Nepal)
3w ago

ओमानलाई १० रनले हराउँदै नेपालको रोमाञ्चक जित

ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।

#ओमान #रनको #लक्ष्य
दशैंको स्वादमा नबिर्सनुहोस् पेटको स्वास्थ्य, जथाभावी खानपानले बढाउँछ ग्यास्ट्रिक National (Nepal)
National (Nepal)
3w ago

दशैंको स्वादमा नबिर्सनुहोस् पेटको स्वास्थ्य, जथाभावी खानपानले बढाउँछ ग्यास्ट्रिक

नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने समस्या हुन्छ भने कसैलाई खाना नरुच्ने वा पेट दुख्ने समस्या देखिन्छ।

#समस्या #पेट #ग्यास्ट्रिक
बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने National (Nepal)
National (Nepal)
3w ago

बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

#दूतावास #रहने #बडादसैँ
शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ? National (Nepal)
National (Nepal)
3w ago

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ।

#बिरुवा #बगैँचा #कुन
विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी National (Nepal)
National (Nepal)
3w ago

विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

#मन्त्रिपरिषद् #पूर्वअध्यक्ष #रेग्मी
लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड National (Nepal)
National (Nepal)
3w ago

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।

#लिड्स #युनाइटेड #बराबरी
Build #2612