Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3215 Indexed in Feed
Read Count 16621 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

413 stories
साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो? National (Nepal)
National (Nepal)
3w ago

साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो?

साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।

#साउदी #अरब #आक्रमण
पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने National (Nepal)
National (Nepal)
3w ago

पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।

#बुद्धिचाल #महासंघ #पश्चिम
काठमाडौंको टेकुमा दुर्घटना : मृ`तकको पहिचान खुल्यो National (Nepal)
National (Nepal)
3w ago

काठमाडौंको टेकुमा दुर्घटना : मृ`तकको पहिचान खुल्यो

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु #घाइते
दशैं मनाउन घर गएकाहरू फर्किन थालेपछि काठमाडौंमा बढ्यो चहलपहल National (Nepal)
National (Nepal)
3w ago

दशैं मनाउन घर गएकाहरू फर्किन थालेपछि काठमाडौंमा बढ्यो चहलपहल

दशैं मनाउन घर गएका मानिसहरू राजधानी फर्किन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दशैंअघि सुनसान बनेका सडकमा सवारीसाधनको

#दसैँ #थालेपछि #चहलपहल
चीन भ्रमणका क्रममा के के गर्छिन एमाले वरिष्ठ नेता भण्डारीले ? National (Nepal)
National (Nepal)
3w ago

चीन भ्रमणका क्रममा के के गर्छिन एमाले वरिष्ठ नेता भण्डारीले ?

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्।

#चीन #भण्डारी #एमा
दुर्लभ गुलाबी डल्फिनले खिच्यो सबैको ध्यान, के भन्छन् विज्ञ ? National (Nepal)
National (Nepal)
3w ago

दुर्लभ गुलाबी डल्फिनले खिच्यो सबैको ध्यान, के भन्छन् विज्ञ ?

विज्ञहरूका अनुसार यी डल्फिन इन्डो-प्यासिफिक हम्पब्याक वा रिसो प्रजातिका हुन सक्छन्। यद्यपि, तिनको प्रजाति र गुलाबी रंग देखिनुको वास्तविक कारण पुष्टि भइसकेको छैन।

#डल्फिन #गुलाबी #रंग
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु National (Nepal)
National (Nepal)
3w ago

रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिएका छन्।

#रवि-लामिछाने #सुझाव #हरिशरण
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो National (Nepal)
National (Nepal)
3w ago

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

#गाउँपालिका #सल्यान #स्क्रब
साइबर सुरक्षाका लागि केही सरकारी वेबसाइट बन्द National (Nepal)
National (Nepal)
3w ago

साइबर सुरक्षाका लागि केही सरकारी वेबसाइट बन्द

साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल सरकारले केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरेको छ।

#सुरक्षा #साइबर #केही
कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात National (Nepal)
National (Nepal)
3w ago

कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #तलात
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा National (Nepal)
National (Nepal)
3w ago

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।

#सशस्त्र #निःशुल्क #५८५
नेपालले डिसेम्बरमा ‘विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने National (Nepal)
National (Nepal)
3w ago

नेपालले डिसेम्बरमा ‘विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने

नेपालले डिसेम्बरमा ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ।

#विश्वकप #आईसीसी #क्रिकेट
Build #2612