Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3205 Indexed in Feed
Read Count 16080 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

260 stories
विपद्को क्षति न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : दानबहादुर कार्की Business & Economy
Business & Economy
2w ago

विपद्को क्षति न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : दानबहादुर कार्की

विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्य अपेक्षा गरेको बताएका छन्।

#न्यूनीकरण #सञ्चारमाध्यम #भूमिका
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो Business & Economy
Business & Economy
2w ago

विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।

#प्रतिबद्धता #गिरावट #करिब
चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द Business & Economy
Business & Economy
2w ago

चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।

#चीनतर्फ #हाटबजार #जोखिम
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन Business & Economy
Business & Economy
2w ago

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।

#आरोहण #हिमाल #सङ्कलन
भारतीय फूल आयातमा रोक, फस्टाउँदै व्यावसायिक फूलखेती Business & Economy
Business & Economy
2w ago

भारतीय फूल आयातमा रोक, फस्टाउँदै व्यावसायिक फूलखेती

भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

#फूल #व्यावसायिक #फूलखेती
‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित Business & Economy
Business & Economy
2w ago

‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित

अर्बन चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।

#वर्षा #किसान #क्षति
कर्णालीको अर्थतन्त्र सुस्त : उद्योग कमजोर, घट्दो पर्यटन, ७५ प्रतिशत सडक कच्ची Business & Economy
Business & Economy
2w ago

कर्णालीको अर्थतन्त्र सुस्त : उद्योग कमजोर, घट्दो पर्यटन, ७५ प्रतिशत सडक कच्ची

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान छ।

#अर्थतन्त्र #कर्णाली #वृद्धिदर
अहिलेको सरकारले तीन महिनामै थप्यो सवा खर्ब ऋण Business & Economy
Business & Economy
2w ago

अहिलेको सरकारले तीन महिनामै थप्यो सवा खर्ब ऋण

सरकारले ऋण उठाउने क्रमलाई निरन्तरता दिँदा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋण एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँले बढेको छ ।

#खर्ब #रुपियाँ #ऋणको
नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकममा वृद्धि Business & Economy
Business & Economy
2w ago

नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकममा वृद्धि

शुक्रबार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

#शेयर-बजार #अंक #शुक्रबार
दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि पक्राउ Business & Economy
Business & Economy
2w ago

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि पक्राउ

केन्द्रीय प्रहरीका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए।

#क्रिप्टो #यादव #केन्द्रीय
Build #2612