Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3111 Indexed in Feed
Read Count 30694 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3111 stories
भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो National (Nepal)
National (Nepal)
1w ago

भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो

सर्लाही हिँडेको माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो, ६ जना घाइते भएका छन् ।

#पहिचान #सर्लाही #करिब
भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका World News
World News
1w ago

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन् । उनीहरू छठ मनाउन काठमाडौंबाट हिँडेका थिए ।

#दुर्घटना #मृत्यु #भीमफेदी
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए National (Nepal)
National (Nepal)
1w ago

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#भीमफेदी #यादव #घाइते
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन Education & Youth
Education & Youth
1w ago

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#देउसीभैलो #विद्यालय #संकलन
सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक World News
World News
1w ago

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् ।यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेका छन् ।

#सुनाखरी #पैदलमार्ग #पर्यटक
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध National (Nepal)
National (Nepal)
1w ago

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#अवरुद्ध #पहिरो #कालीगण्डकी
१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन World News
World News
1w ago

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

#दुर्घटना #ईभी #सवार
संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते Health & Wellness
Health & Wellness
1w ago

संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।

#गुरुङ #चट्याङ #वर्षीय
पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते National (Nepal)
National (Nepal)
1w ago

पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते

पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

#पोखरा #जीप #दुर्घटना
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।

#नगरपालिका #वर्षीया #रुपन्देही
Build #2612