Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3493 Indexed in Feed
Read Count 42545 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3493 stories
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल Sports
Sports
2w ago

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

#एनपीएल #बताए #पर्यटन
झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक Education & Youth
Education & Youth
2w ago

झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक

तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ।

#मन्दिर #बत्ती #धनकुटा
हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग World News
World News
2w ago

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ ।

#राष्ट्रसंघ #कर्मचारी #रहे
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी World News
World News
2w ago

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

#भिटो #ट्रम्प #मध्यावधि
गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो World News
World News
2w ago

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

#केसी #गेटा #एमबीबीएस
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु National (Nepal)
National (Nepal)
2w ago

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।

#सल्यान #बालक #खोजी
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा Technology
Technology
2w ago

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् ।

#रिंकु #बालविवाहविरुद्ध #अभियन्ता
अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट Education & Youth
Education & Youth
2w ago

अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेललाई ३० वर्षअघि आईजीपीबाट हटाएर अनुसन्धान विभागमा र हितेन्द्रदेव शाक्यलाई गत वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा गरिएको सरुवा निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

#सर्वोच्च-अदालत #विद्युत-प्राधिकरण #रिट
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना Politics & Governance
Politics & Governance
2w ago

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

#रवि-लामिछाने #रास्वपा #आलोचनात्मक
Build #2612