Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3468 Indexed in Feed
Read Count 42064 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3468 stories
एनपीएल- ३ : लुम्बिनी र काठमान्डु भिड्दै, कसले मार्ला बाजी ? Sports
Sports
2w ago

एनपीएल- ३ : लुम्बिनी र काठमान्डु भिड्दै, कसले मार्ला बाजी ?

चार खेलबाट सात अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ भने तीन खेलबाट चार अंक पाएको काठमान्डु जितको खोजीमा छ।

#एनपीएल #लुम्बिनी #काठमान्डु
सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन World News
World News
2w ago

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

#सर्वोच्च-अदालत #न्यायाधीश #नाम
इलामको कन्याममा हुँदै छ चिया महोत्सव World News
World News
2w ago

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#महोत्सव #चिया #प्रवर्धन
खाद्य मेलामा रैथाने र अर्गानिक उत्पादनको खोजी Business & Economy
Business & Economy
2w ago

खाद्य मेलामा रैथाने र अर्गानिक उत्पादनको खोजी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको तिहार विशेष रैथाने मेलामा स्थानीय अन्न, अर्गानिक खाद्य सामग्री, अल्लोका कपडा र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

#खाद्य #मेला #रैथाने
शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती Sports
Sports
2w ago

शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती

अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमान्डु गोर्खाजबीच आज प्रतिस्पर्धा हुँदैछ । चार खेलमा तीन जित र एक बराबरी खेलेको लुम्बिनी ७ अंकसहित शीर्षमा छ भने काठमान्डुले तीन खेलबाट ४ अंक जोडेको छ । लुम्बिनी आफ्नो अग्रता बलियो बनाउन र काठमान्डु शीर्ष तीनमा उक्लिने लक्ष्यमा मैदान उत्रँदैछन् ।

#लुम्बिनी #काठमान्डु #शीर्षस्थान
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सुनुवाइ
'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू] Technology
Technology
2w ago

'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

मिडियामाथि सरकारी नियन्त्रणको प्रयास र दबाबविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

#प्रदर्शन #माइतीघर #हस्तक्षेप
नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’ National (Nepal)
National (Nepal)
2w ago

नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’

प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’लाई तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद र सम्पादन गरेका हुन् ।

#ग्रन्थ #कुलार्णवतन्त्र #तान्त्रिक
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू] Technology
Technology
2w ago

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ ।

#मेला #तिहार #खाद्य
मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म Sports
Sports
2w ago

मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म

दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी डीपीएलमा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्‍याए ।

#शैली #दिल्ली #लेग
युरोपभर डेटा सेन्टरको विरोध गर्दै प्रदर्शन, माइक्रोसफ्टको निर्माणस्थलमा छिरे प्रदर्शनकारी Technology
Technology
2w ago

युरोपभर डेटा सेन्टरको विरोध गर्दै प्रदर्शन, माइक्रोसफ्टको निर्माणस्थलमा छिरे प्रदर्शनकारी

डच प्रहरीले शुक्रबार साँझसम्म प्रदर्शनका क्रममा १५० देखि २०० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ

#डेटा #प्रदर्शन #शुक्रबार
Build #2612