Trending
Prev Story
Next Story

शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती

Ekantipur •
November 07, 2026 • 10:32 AM
3
3 reads 0 reactions

अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमान्डु गोर्खाजबीच आज प्रतिस्पर्धा हुँदैछ । चार खेलमा तीन जित र एक बराबरी खेलेको लुम्बिनी ७ अंकसहित शीर्षमा छ भने काठमान्डुले तीन खेलबाट ४ अंक जोडेको छ । लुम्बिनी आफ्नो अग्रता बलियो बनाउन र काठमान्डु शीर्ष तीनमा उक्लिने लक्ष्यमा मैदान उत्रँदैछन् ।

शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती

अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमान्डु गोर्खाजबीच आज प्रतिस्पर्धा हुँदैछ । चार खेलमा तीन जित र एक बराबरी खेलेको लुम्बिनी ७ अंकसहित शीर्षमा छ भने काठमान्डुले तीन खेलबाट ४ अंक जोडेको छ । लुम्बिनी आफ्नो अग्रता बलियो बनाउन र काठमान्डु शीर्ष तीनमा उक्लिने लक्ष्यमा मैदान उत्रँदैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने यस खेलमा विजय हात पारेमा लुम्बिनीले शीर्षस्थानमा आफ्नो पकड मजबुत बनाउँदै प्लेअफमा स्थान पक्का गर्नेछ । लुम्बिनी चार खेलमा ७ अंकसहित शीर्षस्थानमा रहेको छ ।

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको एकमात्र खेल लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज बीच हुनेछ । खेल साँझ ५ बजे हुनेछ । लुम्बिनी लायन्सको यो पाँचौं र काठमान्डुको चौथो खेल हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#लुम्बिनी
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Arthasansar
19h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →
Nagarik News
23h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612