Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3445 Indexed in Feed
Read Count 41732 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3445 stories
महँगिए ड्राइफ्रुट्स र फलफूल Business & Economy
Business & Economy
2w ago

महँगिए ड्राइफ्रुट्स र फलफूल

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ ।

#ड्राइफ्रुट्स #तिहार #फलफूल
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित National (Nepal)
National (Nepal)
2w ago

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#कर्मचारी #न्यायालय #काठमाडौं
विचार | चाडबाडमा चञ्चल राजनीतिक चिन्तन Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | चाडबाडमा चञ्चल राजनीतिक चिन्तन

हामीले गणतन्त्र त जित्यौं, तर जितेको त्यो गणतन्त्र अहिले अर्कैको पासोमा परेको छ । देशका नयाँ–पुराना पार्टीका नेताहरूमा गणतान्त्रिक समाजका लागि सुहाउँदो पद्धति निर्माण गर्ने चाहना प्रकट हुन सकेको देखिँदैन।

#गणतन्त्र #हामी #जित्यौं
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै World News
World News
2w ago

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

#पेसा #रोजगारी #साउदी
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत Politics & Governance
Politics & Governance
2w ago

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#नेतृत्व #एमा #जसपा
च्याम्पियन लुम्बिनीमाथि काठमान्डुको प्रभावशाली जित Sports
Sports
2w ago

च्याम्पियन लुम्बिनीमाथि काठमान्डुको प्रभावशाली जित

लगातार तेस्रो जितसँगै काठमान्डु ६ अंकसहित दोस्रो स्थानमा उक्लिँदा लुम्बिनीको ११ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ।

#लुम्बिनी #काठमान्डु #च्याम्पियन
नेपाली खेलाडी डेभिस कप खेल्न भियतनाम जाने Sports
Sports
2w ago

नेपाली खेलाडी डेभिस कप खेल्न भियतनाम जाने

११ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निशान श्रेष्ठ र दर्शिल श्रेष्ठले भाग लिने भएका छन् ।

#भाग #लिने #टेनिस
राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार Business & Economy
Business & Economy
2w ago

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ ।

#शेयर-बजार #दलका #चर्चा
सर्वोच्चमा थपिए चार न्यायाधीश National (Nepal)
National (Nepal)
2w ago

सर्वोच्चमा थपिए चार न्यायाधीश

अनुमोदित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नियुक्ति र शपथ तिहार बिदापछि हुनेछ ।

#न्यायाधीश #सर्वोच्च #रत्नबहादुर
तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण Business & Economy
Business & Economy
2w ago

तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’

#तिहार #खाद्यान्न #ग्यास
Build #2612