Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3415 Indexed in Feed
Read Count 40618 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3415 stories
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन Technology
Technology
1w ago

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ ।

#देउसी #भैलो #प्रशासन
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले Politics & Governance
Politics & Governance
1w ago

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#जलवायु #टाइम #वाग्ले
भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु World News
World News
1w ago

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

#सिओनी #आगलागी #मृत्यु
गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता Australia & Pacific
Australia & Pacific
1w ago

गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता

गाउँघरमा तिहारको रौनक बढे पनि ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई सीमित आम्दानी र बढ्दो बजारभाउले चाडपर्वको खर्च धान्न मुस्किल छ ।

#चाडपर्व #गाउँघर #तिहार
रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य Sports
Sports
1w ago

रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन National (Nepal)
National (Nepal)
1w ago

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

#सुरक्षा #तिहार #देउसीभैलो
कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान Politics & Governance
Politics & Governance
1w ago

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

आन्ताल्यामा हुने जलवायु सम्मेलनका आधा दर्जन उच्चस्तरीय सत्रमा उनले नेपालको जलवायु र दिगो आर्थिक विकासका मुद्दा उठाउने कार्यतालिका रहेको छ ।

#जलवायु #सम्मेलन #कोप
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस Business & Economy
Business & Economy
1w ago

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#डडेलधुरा #फूल #किसान
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली National (Nepal)
National (Nepal)
1w ago

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

#भक्तपुर #याली #भिन्तुना
Build #2612