Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2543 Indexed in Feed
Read Count 13822 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

431 stories
निङ्गलाशैनीमा महाअष्टमीको भव्य जात्रा, सात भगवती शक्तिपीठमा विशेष पूजाआजा World News
World News
3w ago

निङ्गलाशैनीमा महाअष्टमीको भव्य जात्रा, सात भगवती शक्तिपीठमा विशेष पूजाआजा

महाअष्टमीका अवसरमा बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो, देउडा खेलले थप्यो जात्रामा रौनक ।

#निङ्गलाशैनी #भगवती #मन्दिर
एक्स्प्लेनर: फ्रान्समा के भएको हो ? संसारभर किन बढिरहेछ असन्तुष्टि ? World News
World News
3w ago

एक्स्प्लेनर: फ्रान्समा के भएको हो ? संसारभर किन बढिरहेछ असन्तुष्टि ?

म्याक्रोँको घट्दो लोकप्रियता, बजेट संकट र बढ्दो महँगीबीच विद्यार्थी, अभिभावक तथा यल्लो भेस्ट समर्थक एउटै मोर्चामा सडकमा उभिएका छन्।

#फ्रान्स #म्याक्रोँ #यल्लो
मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो घोषित World News
World News
3w ago

मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो घोषित

मन्दिरा लामिछाने धिमाल यो सम्मान पाउने पहिलो नेपाली महिला र दोस्रो नेपाली नागरिक हुन् ।

#मन्दिरा #लामिछाने #धिमाल
गड्डाचौकी नाकामा ‘अल्फा’ले पत्ता लगायो ब्राउन सुगर World News
World News
3w ago

गड्डाचौकी नाकामा ‘अल्फा’ले पत्ता लगायो ब्राउन सुगर

आइतबार गड्डाचौकी भन्सार ब्यारियर नजिकै मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

#ब्राउन #सुगर #गड्डाचौ
भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर World News
World News
3w ago

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो ।

#गाडी #घाइते #साह
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन World News
World News
3w ago

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो

#फ्रान्स #प्रदर्शन #ठाउँ
गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा World News
World News
4w ago

गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा

कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले तालिमप्राप्त कुकुरसहितको विशेष स्क्वाड परिचालन गरेको छ ।

#नाका #तालिमप्राप्त #स्क्वाड
नेपालमा फस्टाउँदै ईभी पूर्वाधार : देशभर २३ सय चार्जिङ स्टेसन World News
World News
4w ago

नेपालमा फस्टाउँदै ईभी पूर्वाधार : देशभर २३ सय चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार प्राधिकरण आफ्नै ६२ वटा र निजी क्षेत्रका २२३८ वटा स्टेसन सञ्चालनमा छन् ।

#विद्युत-प्राधिकरण #स्टेसन #चार्जिङ
जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते World News
World News
4w ago

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

भेरी करिडोर सडकखण्डअन्तर्गत जाजरकोट–डोल्पा खण्डमा शनिबार बिहान ११:१५ बजे अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको हो ।

#जाजरकोट #अटो #दुर्घटना
Build #2612