Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13644 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

429 stories
सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी World News
World News
2w ago

सल्यानको त्रिवेणीमा सकेट बम, डिस्पोजको तयारी

त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् ।

#सल्यान #सकेट #त्रिवेणी
२१ महिनामा अमेरिकाले रद्द गर्‍यो २ लाख ५० हजार भिसा World News
World News
2w ago

२१ महिनामा अमेरिकाले रद्द गर्‍यो २ लाख ५० हजार भिसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवात देखिनै अध्यागमन नीतिमा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदान गरिने भिसामा देखिएको हो ।

#भिसा #अमेरिकी #ट्रम्प
नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु World News
World News
2w ago

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेन्ट’मा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

#भारत #क्रस #बोर्डर
सन्धिखर्कमा घरमा आगलागी World News
World News
2w ago

सन्धिखर्कमा घरमा आगलागी

महादेव पोखरेलले सञ्चालन गरेको होटलमा विद्युत् तार सर्ट भएर आगलागी भएको आशंका गरिएको छ, क्षतिको विवरण आउन बाँकी छ।

#आगलागी #घरमा #पोखरेल
फ्रान्समा १३ सय प्रदर्शनकारी पक्राउ World News
World News
2w ago

फ्रान्समा १३ सय प्रदर्शनकारी पक्राउ

आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति तनावपूर्ण बनेको छ

#बने #प्रदर्शन #फ्रान्स
अमेरिकी प्रभावलाई चुनौती दिँदै ब्राजिलमा लुला पुनः राष्ट्रपति निर्वाचित World News
World News
2w ago

अमेरिकी प्रभावलाई चुनौती दिँदै ब्राजिलमा लुला पुनः राष्ट्रपति निर्वाचित

लुलाको जितसँगै ल्याटिन अमेरिकाका सबैभन्दा बढी जनसंख्या भएका दुई देश मेक्सिको र ब्राजिलमा वामपन्थी झुकावका नेताहरू सत्तामा रहने भएका छन् ।

#लुला #ब्राजिल #अमेरिका
बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त World News
World News
2w ago

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।

#आँधी #बेलायत #उत्तरी
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते World News
World News
2w ago

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्।

#फ्लोरिडा #फुटबल #बेला
केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु World News
World News
3w ago

केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु

राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।

#दुर्घटना #राजमार्ग #राजधानी
जंगलमा मृत भेटिए विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्री World News
World News
3w ago

जंगलमा मृत भेटिए विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्री

लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जंगलमा मृत फेला परेका छन् ।

#विराटनगर #खत्री #मृत
सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा World News
World News
3w ago

सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा

नुवागाउँमा सडकछेउको घारीमा ठूलो अजिङ्गर देखिएपछि स्थानीयले उक्त सडकमा हिँडडुल गर्नसमेत छाडेका छन्।

#अजिङ्गर #नुवागाउँ #सल्यान
Build #2612