Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13538 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
साढे ४२ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ World News
World News
2w ago

साढे ४२ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा बजारबाट पथलैयातर्फ गईरहेको बीआरआई एपी ६०७३ नम्वरको गाडी मंगलबार दिउँसो जाँच गर्ने क्रममा चालकको सिटमुनि फल्सबटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो ।

#हेटौँडा #गाडी #साढे
चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला टोली घोषणा World News
World News
2w ago

चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला टोली घोषणा

क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा खेल्न लागेको हो । बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ ।

#विश्वकप #चीन #बेल्ट
जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला World News
World News
2w ago

जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला

१ कात्तिकमा काठमाडौंबाट खोटाङतर्फ गइरहेको सुमो सुनकोशीमा खसेपछि बेपत्ता भएका हरि पुर्कोटी र अप्सरा राईको शव फेला परेको हो ।

#बेपत्ता #फेला #सुमो
इरान युद्धको असर : अमेरिकी चुनावमा मूल्यवृद्धि बन्दैछ प्रमुख एजेन्डा World News
World News
2w ago

इरान युद्धको असर : अमेरिकी चुनावमा मूल्यवृद्धि बन्दैछ प्रमुख एजेन्डा

ट्रम्पले इरान युद्ध सानो विषय रहेको दाबी गरिहेका छन् । तर आसन्न निर्वाचनमा उनको रिपब्लिकन पार्टीका लागि यो निकै ठूलो राजनीतिक चुनौती बन्दै छ

#ट्रम्प #रिपब्लिकन #इरान
चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते World News
World News
2w ago

चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । अनियन्त्रित बसले सोही दिशातर्फ जाँदै गरेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

#बसले #माइक्रोबस #ठक्कर
पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु World News
World News
2w ago

पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु

कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि अर्थात सोमबारबाट लगातार तीन दिन सञ्चालन हुने कार्तिके नाचमा यसपटक कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक कथा माझगाउको डबलीमा प्रस्तुत गरिएको छ ।

#कार्तिके #नाच #अर्थात
अमेरिकासँगको सम्झौतापछि रुसमा डिजेल उत्पादनमा वृद्धि World News
World News
2w ago

अमेरिकासँगको सम्झौतापछि रुसमा डिजेल उत्पादनमा वृद्धि

रुसले यसअघि घरेलु बजारलाई ध्यानमा राखेर डिजेलको निर्यातमा कडाई गरेको थियो । तर, अमेरिकासँगको नयाँ सम्झौतापछि उद्योगहरुलाई निर्यातका लागि निश्चित कोटा तोकिएको छ

#डिजेल #निर्यात #रुस
इजरायलमा मतदान सुरु, नेतान्याहुको राजनीतिक भविष्यको परीक्षा हुँदै World News
World News
2w ago

इजरायलमा मतदान सुरु, नेतान्याहुको राजनीतिक भविष्यको परीक्षा हुँदै

हमासको आक्रमण रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका नेतान्याहुसामु युद्ध, भ्रष्टाचार आरोप र विभाजित जनमतबीच सत्ता जोगाउने चुनौती

#नेतान्याहु #चुनौती #इजरायल
पूर्वीनाका हुँदै तीन महिनामा भित्रिए ५३ देशका पर्यटक World News
World News
2w ago

पूर्वीनाका हुँदै तीन महिनामा भित्रिए ५३ देशका पर्यटक

काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

#पर्यटक #भित्रिए #काँकडभिट्टा
पशुपतिनाथको भेटीदेखि चन्द्रागिरि र एलओडीसम्म भारतीय पर्यटकको डिजिटल भुक्तानी World News
World News
2w ago

पशुपतिनाथको भेटीदेखि चन्द्रागिरि र एलओडीसम्म भारतीय पर्यटकको डिजिटल भुक्तानी

यूपीआईको तथ्यांक विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये ३५ प्रतिशत बिदा मनाउन तथा मनोरञ्जनका लागि र १५ प्रतिशत तीर्थयात्राका लागि आउने गरेका छन् ।

#आउने #भारतीय #यूपीआई
हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै World News
World News
2w ago

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै

६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ ।

#अध्ययन #हिमाली #पर्यटकीय
Build #2612