Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2521 Indexed in Feed
Read Count 13266 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने World News
World News
2w ago

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने

अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्‌कालीन सहायताका अतिरिक्त हो ।

#अमेरिका #उपलब्ध #उपकरण
ईनमसँग मेरो कुनै सम्बन्ध छैन : प्रधानन्यायाधीश शर्मा World News
World News
2w ago

ईनमसँग मेरो कुनै सम्बन्ध छैन : प्रधानन्यायाधीश शर्मा

आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्माले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।

#प्रधानन्यायाधीश #शर्मा #ईनम
साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख World News
World News
2w ago

साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा विश्व व्यापार संगठनकी महानिर्देशक एन्गोजी ओकोन्जो इवेलाले बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताइन् ।

#साना #मुलुक #बहुपक्षीय
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो World News
World News
2w ago

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न माग

#गाजा #भूभाग #इजरायली
आज रातिदेखि वर्षा र हिमपात बढ्ने, आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारको अपिल World News
World News
2w ago

आज रातिदेखि वर्षा र हिमपात बढ्ने, आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारको अपिल

जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन, हवाई सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनका लागि उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ ।

#सुरक्षा #जोखिम #निकाय
मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न World News
World News
2w ago

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

कानेपोखरी–२ मा बनेको सबस्टेसन १४ र १५ कात्तिकमा चार्ज गरिँदैछ, जसबाट मोरङ र आसपासका क्षेत्रमा आपूर्ति सुधारिनेछ ।

#सबस्टेसन #मोरङ #१३२
चुनावलगत्तै इरानमा आक्रमण गर्ने अमेरिकाको तयारी, सहयोगी देशहरुलाई सतर्क रहन आग्रह World News
World News
2w ago

चुनावलगत्तै इरानमा आक्रमण गर्ने अमेरिकाको तयारी, सहयोगी देशहरुलाई सतर्क रहन आग्रह

युद्ध चर्किएपछि इरानले गर्नसक्ने सम्भावित प्रत्याक्रमणलाई लिएर तयार रहन अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगीहरुलाई आग्रह गरेको छ

#अमेरिका #रहन #इरान
चक्रवात अर्णवका कारण भारतमा ७ जनाको मृत्यु, पूर्वी क्षेत्रमा भारी वर्षा World News
World News
2w ago

चक्रवात अर्णवका कारण भारतमा ७ जनाको मृत्यु, पूर्वी क्षेत्रमा भारी वर्षा

आन्ध्र प्रदेश र ओडिशामा १ लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवात कमजोर हुँदै गए पनि वर्षा र हवाई उडानमा अवरोध जारी छ ।

#चक्रवात #वर्षा #भारत
हिन्दुस्तान टाइम्समा गृहमन्त्री गुरुङको लेख : के छन् मुख्य मुद्दा ? World News
World News
2w ago

हिन्दुस्तान टाइम्समा गृहमन्त्री गुरुङको लेख : के छन् मुख्य मुद्दा ?

गृहमन्त्री गुरुङले सूचना आदानप्रदान, संयुक्त उद्धार अभ्यास र लागुऔषधविरुद्ध समन्वित कारबाहीमार्फत दुवै देशका नागरिकलाई सुरक्षित बनाउन सकिने बताएका छन्।

#गुरुङ #गृहमन्त्री #बताए
दुईदिने बिदाले भरिभराउ हिलस्टेसन, बढायो आन्तरिक पर्यटन World News
World News
2w ago

दुईदिने बिदाले भरिभराउ हिलस्टेसन, बढायो आन्तरिक पर्यटन

२५ देखि ४५ वर्ष उमेर समूहका युवा, मध्यमवर्ग र बालबच्चासहितका परिवार आफ्नै गाडीमा विकेन्ड घुम्न निस्कने क्रम बढ्यो । रानीकोट, मूलकोट, बन्दीपुर, गोरखा र नुवाकोटसम्मको पर्यटन चलायमान हुँदा ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।

#पर्यटन #गाडी #घुम्न
Build #2612