Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2550 Indexed in Feed
Read Count 14090 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

431 stories
नेपाल फुटबल लिगप्रति नेपाल सुपर लिगको आपत्ति Sports
Sports
2w ago

नेपाल फुटबल लिगप्रति नेपाल सुपर लिगको आपत्ति

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले आयोजना गर्दै आएको नेपाल सुपर लिग (एनएसएल) बाहेक अन्य कुनै फ्रेन्चाइज फुटबल प्रतियोगितालाई मान्यता र स्विकृति नदिएको जनाएको छ ।

#फुटबल #लिग #सुपर
विराटनगरविरुद्ध चितवन ब्याटिङमा Sports
Sports
2w ago

विराटनगरविरुद्ध चितवन ब्याटिङमा

टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले कीर्तिपुरमा चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ रवि बोपाराले पहिलोपटक कप्तानी गर्दैछन्।

#चितवन #ब्याटिङ #विराटनगर
एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज Sports
Sports
2w ago

एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज

तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै Sports
Sports
2w ago

एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

#एनपीएल #विराटनगर #चितवन
लियोनलाई हराएर पीएसजी शीर्षमा Sports
Sports
2w ago

लियोनलाई हराएर पीएसजी शीर्षमा

मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ ।

#पीएसजी #शीर्ष #गोल
केनले जिते बालोन डोर अवार्ड Sports
Sports
2w ago

केनले जिते बालोन डोर अवार्ड

ह्यारी केनले सोमबार बालोन डोर अवार्ड जितेका छन् र यसक्रममा उनी यस अवार्ड जित्ने २५ वर्षयताका पहिलो इंग्लिस खेलाडी भएका छन् ।

#अवार्ड #उनी #केन
पाल्पा च्याम्पियन्स ट्रफी : फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी Sports
Sports
2w ago

पाल्पा च्याम्पियन्स ट्रफी : फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी

पहिलो खेलमा असेर्दी क्रिकेट क्लबलाई फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबले दुई विकेटले हरायो ।

#क्लब #क्रिकेट #फ्रेन्ड्स
यूटीआरमा अभिषेकको लगातार दोस्रो जित Sports
Sports
2w ago

यूटीआरमा अभिषेकको लगातार दोस्रो जित

समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।

#अभिषेक #सोझो #सेट
मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्स क्लबको ७–० को शानदार जित Sports
Sports
2w ago

मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्स क्लबको ७–० को शानदार जित

सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

#क्लब #फुटबल #पदमा
एक्सट्रिम एन्थम सार्वजनिक Sports
Sports
2w ago

एक्सट्रिम एन्थम सार्वजनिक

क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौं क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो । यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले ‘एक्सट्रिम एन्थम’ सार्वजनिक गरेको छ ।

#एक्सट्रिम #क्रिकेट #समर्थक
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’ Sports
Sports
2w ago

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’

#प्रदर्शन #हकले #सुदूरपश्चिम
Build #2612