Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2550 Indexed in Feed
Read Count 14001 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

431 stories
एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Sports
2w ago

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।

#एनपीएल #पोखरा #सुदूरपश्चिम
चम्कियो चितवन, कसिलो कर्णाली Sports
Sports
2w ago

चम्कियो चितवन, कसिलो कर्णाली

एनपीएलमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकाल्दा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो।

#एनपीएल #चितवन #कर्णाली
लाजियो फेरि शीर्षमा Sports
Sports
2w ago

लाजियो फेरि शीर्षमा

मंगलबारको जितसँगै लाजियोले नौ खेलबाट २५ अंक जोड्यो भने रातो कार्डपछि ससुलो दस खेलाडीमा सीमित भयो ।

#अंक #ससुलो #मंगलबार
केनको सफलतामा जर्मनीको खुसी Sports
Sports
2w ago

केनको सफलतामा जर्मनीको खुसी

केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । जर्मनीले त यो अवार्ड थाप्नका लागि अझ लामो समय पर्खिनुपर्‍यो । बायर्नले त झन् ४५ वर्षयता पहिलो पटक आफ्ना खेलाडीले यो अवार्ड थापेको खुसीयाली मनाउन पाएको हो ।

#अवार्ड #वर्षयता #केन
हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना Sports
Sports
2w ago

हुथीको ड्रोन आक्रमणमा उजाडियो महतो परिवारको सपना

साउदी अरबमा रोजगारीमा रहेका महोत्तरी पिपरा–१ का ४५ वर्षीय भरत महतोको ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भएको छ ।

#आक्रमण #महतो #ड्रोन
युनिश ठकुरी भन्छन्, ‘विजयी सुरुआतमा खुसी छु’ Sports
Sports
2w ago

युनिश ठकुरी भन्छन्, ‘विजयी सुरुआतमा खुसी छु’

कर्णाली याक्सका युनिश ठकुरीले आफ्नो टिमले एनपीएलमा मंगलबार प्राप्त जितमा खुसी व्यक्त गर्दै अबका दिनमा अझ राम्रो गर्ने दाबी गरेका छन् ।

#एनपीएल #युनिश #कर्णाली
बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित Sports
Sports
2w ago

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित

कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्‍यो।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी Sports
Sports
2w ago

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो ।

#क्रिकेट #क्लब #पाल्पा
पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट Sports
Sports
2w ago

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

#एनपीएल #पोखरा #शहंशाह
Build #2612