Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2521 Indexed in Feed
Read Count 13065 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
बर्नमाउथको शतप्रतिशत सुरुआत कायम Sports
Sports
1w ago

बर्नमाउथको शतप्रतिशत सुरुआत कायम

बर्नमाउथले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको छ ।

#बर्नमाउथ #शतप्रतिशत #सुरुआत
एनपीएल: दोस्रो स्थानको छलाङमा काठमान्डु गाेर्खाजकाे खुसी Sports
Sports
1w ago

एनपीएल: दोस्रो स्थानको छलाङमा काठमान्डु गाेर्खाजकाे खुसी

विराटनगर किंग्समाथि प्राप्त ९ विकेटको एकोहोरो जितपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो स्थानमा उक्लेको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
एनपीएल: प्रभावशाली जितसँगै काठमान्डु गाेर्खाज दोस्रो स्थानमा Sports
Sports
1w ago

एनपीएल: प्रभावशाली जितसँगै काठमान्डु गाेर्खाज दोस्रो स्थानमा

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगमा बिहीबार विराटनगर किंग्समाथि ९ विकेटको प्रभावशाली विजय हात पारेको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’ Sports
Sports
1w ago

युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’

पर्वतारोहण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

#शेर्पा #अवार्ड #प्रदान
काठमान्डुसँग विराटनगर सस्तैमा अलआउट Sports
Sports
1w ago

काठमान्डुसँग विराटनगर सस्तैमा अलआउट

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेल जित्न विराटनगर किंग्सबाट केवल ८४ रनको लक्ष्य पाएको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब Sports
Sports
1w ago

संखुवासभा गोल्डकपको फाइनलमा सेकाहा सामुदायिक क्लब

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अर्को घरेलु टोली लोहरुङ क्लब पांमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहाले फाइनल यात्रा तय गरेको हो ।

#सेकाहा #फाइनल #क्लब
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा Sports
Sports
1w ago

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

#रोनाल्डो #वर्षीय #सञ्जाल
एनपीएल: विराटनरलाई काठमान्डुको ब्याटिङ गर्ने निम्तो Sports
Sports
1w ago

एनपीएल: विराटनरलाई काठमान्डुको ब्याटिङ गर्ने निम्तो

नेपाल प्रिमियर लिग क्रिकेटमा आज बिहीबार दोस्रो खेलमा काठमान्डु गाेर्खाजका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्ताे दिएका छन् ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट Sports
Sports
1w ago

लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट

जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनीले सात अंक जोडेको छ र अब एक जितले उसको प्लेअफ स्थान सुनिश्चित हुनेछ।

#रोहित #लुम्बिनी #सात
समस्यामा राम्रो खेल्नु नै लुम्बिनीकाे विशेषता हाे : याेहान्नान Sports
Sports
1w ago

समस्यामा राम्रो खेल्नु नै लुम्बिनीकाे विशेषता हाे : याेहान्नान

लुम्बिनी लायन्सका प्रशिक्षक तिनु योहान्नानले आफ्नो टिममा रहेको एकजुता र मजबुत प्रदर्शन गर्ने लक्ष्य नै अहिलेसम्म टिमले गरेको प्रदर्शनको विशेषता रहेको बताएका छन् ।

#रहे #टिम #लुम्बिनी
Build #2612