Sports
नेपाली खेलकुदमा पूर्वाधारको अभाव अझै उस्तै
ठूला प्रतियोगिताको आकर्षण बढे पनि कभर्डहल, मैदान र व्यवस्थित संरचनाको अभावले नेपाली खेलाडीहरू अझै संघर्ष गरिरहेका छन् ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Sports
ठूला प्रतियोगिताको आकर्षण बढे पनि कभर्डहल, मैदान र व्यवस्थित संरचनाको अभावले नेपाली खेलाडीहरू अझै संघर्ष गरिरहेका छन् ।
Sports
ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो ।
Sports
पोखरा एजेन्जर्सलाई ३० रनले पराजित गर्दै चितवनले पाँच अंक जोडेको छ भने पोखराले चौथो हार बेहोरेको छ ।
Sports
खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो ।
Sports
खेलाडीहरूले नेपाली खेलकुदको विकासका लागि पूर्वाधार, नियमित प्रतियोगिता, व्यावसायिक व्यवस्थापन र दीर्घकालीन योजनामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
Sports
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।
Sports
कान्तिपुर म्याक्स टिभीले शुक्रबार आयोजना गरेको ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क कान्तिपुर म्याक्स स्पोर्ट्स समिट’मा नेपालको खेलकुद अर्थतन्त्रको भविष्यबारे भएको बहसमा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
Sports
नेपाली मोर्डन पेन्टाथलनका खेलाडीले यूएईमा यही नोभेम्बर १० देखि १६ सम्म हुने एीसयन ओपन लेजर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।
Sports
तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।
Sports
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएपछि शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
Sports
नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।
Sports
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तीन खेलमा जितविहीन हुँदै अंक तालिकाको पुछारमा रहेको पोखरा र तीन खेलबाटै तीन अंकसहित तालिकाको सातौं स्थानमा रहेको चितवन राइनोज दुवैका लागि आज जित्नै पर्ने दबाब छ ।