Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2482 Indexed in Feed
Read Count 11659 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

111 stories
भोटेकोशी बाढीको क्षतिमा २१ अर्बको दाबी, मुस्किलले ४ प्रतिशत मात्र भुक्तानी Science & Climate
Science & Climate
2w ago

भोटेकोशी बाढीको क्षतिमा २१ अर्बको दाबी, मुस्किलले ४ प्रतिशत मात्र भुक्तानी

हालसम्म २० अर्ब ९० करोड ४९ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।

#भुक्तानी #परे #बाढी
भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग Science & Climate
Science & Climate
2w ago

भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग

बुधबार बसेको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरेका हुन् ।

#क्षतिको #उपलब्ध #बुधबार
भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह Science & Climate
Science & Climate
2w ago

भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार कात्तिक ११ देखि १५ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।

#वर्षा #मौसम #भारी
बुढीगण्डकी बाढीपीडित अझै टेन्टमा Science & Climate
Science & Climate
2w ago

बुढीगण्डकी बाढीपीडित अझै टेन्टमा

गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका करिब ५३ देखि ६० घर डुबानमा परेका थिए । तीमध्ये अधिकांश अहिले पनि अस्थायी टेन्टमै छन् ।

#बुढीगण्डकी #बाढी-पहिरो #टेन्ट
भिडियो : भोटेकोसी बाढीपछि आपूर्ति प्रणाली प्रभावित हुँदा चाडबाडकै सिजनमा कारोबार घट्यो Science & Climate
Science & Climate
2w ago

भिडियो : भोटेकोसी बाढीपछि आपूर्ति प्रणाली प्रभावित हुँदा चाडबाडकै सिजनमा कारोबार घट्यो

मुख्य किनमेलको समयमै ग्राहकको चहलपहल र बिक्री घट्दा व्यापारीहरूले गत वर्षभन्दा ५ देखि ७ प्रतिशत कम कारोबार भएको बताएका छन्।

#किनमेल #देखि #घटे
भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित Science & Climate
Science & Climate
2w ago

भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित

सर्वस्व गुमाएका उनीहरू भत्किएको सडक, बगेका बस्ती र पुनर्निर्माणको अनिश्चितताबीच तत्काल घर फर्कन नसक्ने अवस्थामा छन्।

#बाढी-पहिरो #सर्वस्व #गुमाए
भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा Science & Climate
Science & Climate
2w ago

भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा

भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ।

#गुम्बा #भोटेकोशी #प्रलयकारी
पदयात्रामा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह Science & Climate
Science & Climate
2w ago

पदयात्रामा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह

उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।

#प्रशासन #मनाङ #हिमाली
पुनर्स्थापनामा दबाब दिन नुवाकोटका बाढीपीडितले गठन गरे संघर्ष समिति Science & Climate
Science & Climate
2w ago

पुनर्स्थापनामा दबाब दिन नुवाकोटका बाढीपीडितले गठन गरे संघर्ष समिति

विदुर नगरपालिकाका १० वटा वडा, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका २–२ वटा वडा तथा किस्पाङ गाउँपालिकाका पीडितले ३३ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् ।

#बाढी-पहिरो #नगरपालिका #वटा
बाढी प्रभावित बिमितलाई सहज रुपमा बिमा भुक्तानी दिन प्राधिकरणको आठबुँदे निर्देशन Science & Climate
Science & Climate
2w ago

बाढी प्रभावित बिमितलाई सहज रुपमा बिमा भुक्तानी दिन प्राधिकरणको आठबुँदे निर्देशन

प्राधिकरणले बाढी प्रभावित बिमितमा हुन गएको विपद्जन्य परिस्थितिलाई मध्यनजर गरी उक्त निर्देशन दिइको हो ।

#बिमित #बाढी #प्रभावित
सांसद आशिका तामाङ कानुन जान्दिनन् कि टेर्दिनन् ? Science & Climate
Science & Climate
2w ago

सांसद आशिका तामाङ कानुन जान्दिनन् कि टेर्दिनन् ?

‘स्मार्ट ग्लास’ (क्यामेराजडित चस्मा) प्रयोग गरेर खिचिएका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै सांसद आशिका तामाङको भूमिका, व्यक्तिगत गोपनीयता र कानुनी सीमाबारे प्रश्न उठेका छन्।

#तामाङ #आशिका #सांसद
बाढीपछि स्थायी बसोबासका ५ विकल्पबारे सर्वेक्षणले के देखायो ? Science & Climate
Science & Climate
2w ago

बाढीपछि स्थायी बसोबासका ५ विकल्पबारे सर्वेक्षणले के देखायो ?

विपद्पछिको आवश्यकता आकलनमा बाढीबाट घरमा क्षति पुगेका ३ हजार ६७ परिवारसँग भविष्यको स्थायी बसोबासबारे विवरण संकलन गरिएको छ ।

#विपद्पछिको #आवश्यकता #भविष्य
Build #2612