Trending
Prev Story
Next Story

भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित

Ekantipur •
October 28, 2026 • 03:30 AM
2
2 reads 0 reactions

सर्वस्व गुमाएका उनीहरू भत्किएको सडक, बगेका बस्ती र पुनर्निर्माणको अनिश्चितताबीच तत्काल घर फर्कन नसक्ने अवस्थामा छन्।

भिडियो : घर फर्किने वातावरण बनाउन धर्ना र आन्दोलनको तयारीमा भोटेकोशी बाढीपीडित

सर्वस्व गुमाएका उनीहरू भत्किएको सडक, बगेका बस्ती र पुनर्निर्माणको अनिश्चितताबीच तत्काल घर फर्कन नसक्ने अवस्थामा छन्।

काठमाडौँ — दुई महिना भयो भोटेकोशी बाढीका कारण सर्वस्व गुमाएका रसुवाका बासिन्दाहरू अहिले पनि काठमाडौंका गुम्बाहरूमा आश्रय लिएर बसिरहेका छन् । बाढीको त्यत्रो त्रास देखेका उनीहरू अझै पनि थातथलो नै फर्किने भन्नेमा चाहिँ ढुक्क छन् । तर, भत्किएको सडक, बगाएका घरबस्ती र पुनर्निर्माणको अनिश्चितताले उनीहरूको गाउँ फर्कने चाहना तत्काल पूरा हुने अवस्था देखिँदैन । अब चाडपर्व लगत्तै सरकारकहाँ डेलिगेसनमा जाने र त्यतिले पनि नपुगे धर्ना बस्नेसम्मका तयारी उनीहरूले गरिरहेका छन् ।

प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि उनको चौतर्फी आ...

#भिडियो #बनाउन
Compare →
Nagarik News
5h ago
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन्।

#बनाउन #तयारी
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन #तयारी
Compare →

Related Stories

Science & Climate
Build #2612