Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12182 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

272 stories
मधेस सरकारबाट बाहिरियो नेकपा Politics & Governance
Politics & Governance
1w ago

मधेस सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई नेकपाका नेता जबहर कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका छन्।

#नेकपा #मधेस #फिर्ता
बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह Politics & Governance
Politics & Governance
1w ago

बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

संघीय सरकारकी मन्त्री सीता बादीसँगको भेटमा उनले कर्णालीका कमजोर सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि थप कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताए।

#कर्णाली #संघीय #मुख्यमन्त्री
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने Politics & Governance
Politics & Governance
1w ago

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने

कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार बसेको बैठकले आगामी छ दिनभित्र तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो।

#प्रभावित #कांग्रेस #बाढी
मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै Politics & Governance
Politics & Governance
1w ago

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

#मधेश #नेकपा #फिर्ता
बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने Politics & Governance
Politics & Governance
1w ago

बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

#चेपाङ #बागमती #आवासविहीन
छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै Politics & Governance
Politics & Governance
1w ago

छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै

चार दशकदेखि औद्योगिक फोहोरले प्रदूषित नदीमा पानीको बहाव बढाएर असर घटाउने योजना अघि सारिए पनि गण्डक नहर बन्द छ।

#पानी #औद्योगिक #बहाव
हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने Politics & Governance
Politics & Governance
1w ago

हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले भने- 'साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ ।'

#रवि-लामिछाने #रास्वपा #हाम्रा
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता Politics & Governance
Politics & Governance
1w ago

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने बुधबारको मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै बिहीबार सर्वोच्चमा रिट लगिएको थियो ।

#सर्वोच्च-अदालत #आईजीपी #रिट
वाग्मती प्रदेश सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने Politics & Governance
Politics & Governance
1w ago

वाग्मती प्रदेश सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

#चेपाङ #वाग्मती #आवासविहीन
प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद

६ मंसिरदेखि सुरु हुने प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित चारदिने भारत भ्रमणमा नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार र रोकिएका परियोजनामा प्रगति खोजिरहेको छ ।

#भारत #भ्रमण #शाह
सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस Politics & Governance
Politics & Governance
1w ago

सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस

कांग्रेसको आधिकारिकता लिने सवालमा रुपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन भएको छैन : थापा

#कांग्रेस #थापा #हल्ला
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा Politics & Governance
Politics & Governance
1w ago

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

#इनम #सापकोटा #अनुसन्धान
Build #2612