Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13551 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

278 stories
अमेरिकी मध्यावधि निर्वाचन किन महत्त्वपूर्ण ? Politics & Governance
Politics & Governance
2w ago

अमेरिकी मध्यावधि निर्वाचन किन महत्त्वपूर्ण ?

अमेरिकी मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुईवर्षे कार्यकालको जनमत परीक्षणका रूपमा हेरिन्छ । संसद्‌मा डेमोक्र्याटहरूको वर्चस्व कायम भए ट्रम्प प्रशासनका नीति तथा निर्णयमाथि दबाब बढ्न सक्छ ।

#मध्यावधि #निर्वाचन #अमेरिकी
एनपीएललाई लिएर उत्साहित नेताहरू Politics & Governance
Politics & Governance
2w ago

एनपीएललाई लिएर उत्साहित नेताहरू

राजनीतिक दलका शीर्ष नेताहरूले कुनै टिमको पक्ष नलिई आठवटै टिमलाई शुभकामना दिएका छन् । नेपाली क्रिकेटको विकास र एनपीएलले सिर्जना गरेको उत्साहप्रति खुसी व्यक्त गरेका छन् ।

#एनपीएल #टिम #क्रिकेट
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा Politics & Governance
Politics & Governance
2w ago

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए ।

#थापा #कांग्रेस #पोखरा
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव Politics & Governance
Politics & Governance
2w ago

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका थिए

#साउदी #तेहरान #रक्षामन्त्री
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना Politics & Governance
Politics & Governance
2w ago

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

#सम्मेलन #जुम्ला #साहित्य
सरकारकै नीतिमा अल्झिँदै १२ सय मेगावाटको बुढीगण्डकी Politics & Governance
Politics & Governance
2w ago

सरकारकै नीतिमा अल्झिँदै १२ सय मेगावाटको बुढीगण्डकी

३० असोजको मन्त्रिपरिषद् बैठकले ‘बुढीगण्डकी विकास प्राधिकरण विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै आयोजनाको निर्माण मोडललाई लिएर फेरि अलमल भएको हो ।

#बुढीगण्डकी #मन्त्रिपरिषद् #आयोजना
अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए चन्दा Politics & Governance
Politics & Governance
2w ago

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए चन्दा

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दल र उम्मेदवारहरूलाई ठूलो रकम चन्दा दिने शीर्ष दाताका रूपमा एआई र क्रिप्टो क्षेत्रका प्रमुख उद्यमीहरू

#निर्वाचन #अमेरिकी #मध्यावधि
प्रदेश र स्थानीय तह चुनावका लागि नजिकिँदै ओली–दाहाल Politics & Governance
Politics & Governance
2w ago

प्रदेश र स्थानीय तह चुनावका लागि नजिकिँदै ओली–दाहाल

दुवै दलले चुनावी गठबन्धनका लागि पार्टीका तल्ला कमिटीलाई समझदारीको खाका बनाउन अनौपचारिक निर्देशन दिएका हुन् ।

#ओली #दाहाल #दुवै
सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, कसले गर्ला सरकारको नेतृत्व ? Politics & Governance
Politics & Governance
2w ago

सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, कसले गर्ला सरकारको नेतृत्व ?

पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए

#निर्वाचन #सर्बिया #रहे
देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल Politics & Governance
Politics & Governance
2w ago

देशका ८ प्रमुख सहरमा फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढायौं : मन्त्री लम्साल

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

#लम्साल #सहर #फ्लडलाइट
एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम Politics & Governance
Politics & Governance
2w ago

एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।'

#एनपीएल #गौतम #कानुन
पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट Politics & Governance
Politics & Governance
2w ago

पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट

पूर्वसावधानीस्वरूप अफलाइन गरिएका सरकारी साइट सुरक्षा प्याच इन्स्टल गरेसँगै खुल्न थाले । तर, भेन्डरले नै व्यवस्थापनमा गरिरहेका केही पोर्टल अझै खुल्न बाँकी छन् ।

#सुरक्षा #खुल्न #थाले
Build #2612