Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13520 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

278 stories
विचार | बुढीगण्डकीमा चाहिएको सरकारी दृढता Politics & Governance
Politics & Governance
2w ago

विचार | बुढीगण्डकीमा चाहिएको सरकारी दृढता

२०६९/७० मा राष्ट्रिय गौरव घोषणा भएको आयोजना अहिलेसम्म भौतिक निर्माणमा प्रवेश नगर्दा लागत र प्राप्त हुने लाभ दुवै बढ्दै गएका छन्।

#आयोजना #गौरव #२०६९
संवैधानिक इजलास गठन अझै अन्योलमा Politics & Governance
Politics & Governance
2w ago

संवैधानिक इजलास गठन अझै अन्योलमा

विवाद आउने देखेपछि प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार संवैधानिक इजलास नै गठन गरेनन्, आफूले पनि कुनै इजलास लिएनन्, उनी गोलाप्रथामै सहभागी भएनन् ।

#इजलास #गठन #संवैधानिक
निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले Politics & Governance
Politics & Governance
2w ago

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले

मंसिरमा काठमाडौंमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसद सहभागी हुनेछन् ।

#केन्द्रीय #कमिटी #भेला
डडेलधुरामा कांग्रेस देउवा पक्षको शनिबारदेखि अधिवेशन Politics & Governance
Politics & Governance
2w ago

डडेलधुरामा कांग्रेस देउवा पक्षको शनिबारदेखि अधिवेशन

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक डिल्लीराज जोशीले बताए ।

#अधिवेशन #कांग्रेस #डडेलधुरा
समानान्तर महाधिवेशन गर्न देउवा पक्षले अझै पाएन ठाउँ Politics & Governance
Politics & Governance
2w ago

समानान्तर महाधिवेशन गर्न देउवा पक्षले अझै पाएन ठाउँ

फोहोर हुने भन्दै खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न काठमाडौं महानगरपालिकाले नदिने, भृकुटीमण्डपमा माइकिङ गर्न नपाइने सर्त

#काठमाडौं-महानगर #महाधिवेशन #देउवा
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण Politics & Governance
Politics & Governance
2w ago

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

#कुलमान-घिसिङ #निर्वाचन #ज्ञापनपत्र
इजरायलमा नेतान्याहूलाई अग्रता, बहुमत पुर्‍याउन भने कठिन Politics & Governance
Politics & Governance
2w ago

इजरायलमा नेतान्याहूलाई अग्रता, बहुमत पुर्‍याउन भने कठिन

१ सय २० सदस्यीय इजरायलमा समानुपातिक प्रणालीका आधारमा निर्वाचन हुन्छ र ३.२५ प्रतिशतभन्दा धेरै मत ल्याउने पार्टीको संसद्‍मा प्रतिनिधित्व रहन्छ

#इजरायल #निर्वाचन #संसद्
मन्त्री बादी र आईजीपी कार्कीबीच भेदभाव तथा हिंसा नियन्त्रणबारे छलफल Politics & Governance
Politics & Governance
2w ago

मन्त्री बादी र आईजीपी कार्कीबीच भेदभाव तथा हिंसा नियन्त्रणबारे छलफल

छलफलमा महिला, बालबालिका, दलित तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकका उजुरी संवेदनशीलतापूर्वक सुनी शीघ्र कानुनी उपचार दिनुपर्नेमा दुवैले जोड दिएका थिए ।

#बालबालिका #लैङ्गिक #यौनिक
संसदीय चुनावअघि अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर आक्रमण Politics & Governance
Politics & Governance
2w ago

संसदीय चुनावअघि अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर आक्रमण

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या

#अवरोध #चुनावी #खर्च
एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि Politics & Governance
Politics & Governance
2w ago

एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि

एक चौथाइभन्दा बढी मतगणना हुँदा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको छ भने आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशतमा छ।

#मतगणना #लिकुड #सदर
इजरायलमा नेतान्याहु र आइजेनकोटबीच कडा प्रतिस्पर्धा, स्पष्ट बहुमत कसैलाई नआउने Politics & Governance
Politics & Governance
2w ago

इजरायलमा नेतान्याहु र आइजेनकोटबीच कडा प्रतिस्पर्धा, स्पष्ट बहुमत कसैलाई नआउने

एक्जिट पोलले दुवै गठबन्धनलाई सरकार गठनका लागि आवश्यक ६१ सिटभन्दा तल देखाएपछि इजरायलमा राजनीतिक अनिश्चितता बढेको छ।

#इजरायल #गठबन्धन #एक्जिट
भिडियो :  सरकारले घोषणा गरेकै सहायता रकमसमेत विस्थापितसम्म पुगेको छैन, पुनरस्थापना त अझै अनिश्चित Politics & Governance
Politics & Governance
2w ago

भिडियो :  सरकारले घोषणा गरेकै सहायता रकमसमेत विस्थापितसम्म पुगेको छैन, पुनरस्थापना त अझै अनिश्चित

ज्यान जोगाएका हजारौं नागरिक विस्थापित जीवन बिताइरहेका छन्, तर सरकारले घोषणा गरेको पुनःस्थापना र घरभाडा सहायता अझै अनिश्चित छ।

#अझै #घोषणा #सहायता
Build #2612