कोसेली
नेपाली पुस्तक बजारमा यस साता कविता, कथा, उपन्यास, मुक्तक र लघुकथासंग्रह सार्वजनिक भएका छन्। यी पुस्तकमा विशेषगरी प्रेम, सामाजिक यथार्थ, वैदेशिक रोजगारी, मानवीय संवेदना, राजनीतिक तथा सांस्कृतिक चेतनाका विषय समेटिएका छन्।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
नेपाली पुस्तक बजारमा यस साता कविता, कथा, उपन्यास, मुक्तक र लघुकथासंग्रह सार्वजनिक भएका छन्। यी पुस्तकमा विशेषगरी प्रेम, सामाजिक यथार्थ, वैदेशिक रोजगारी, मानवीय संवेदना, राजनीतिक तथा सांस्कृतिक चेतनाका विषय समेटिएका छन्।
National (Nepal)
प्रहरी संगठनमा योग्य र भिजन भएको अधिकृत भित्र्याउन प्रशिक्षणका मापदण्ड एकेडेमिकसँगै व्यावहारिक एवं पेसागत दक्षतासँग सम्बन्धित हुनुपर्छ ।
National (Nepal)
सात स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
National (Nepal)
आजको राशिफल पढ्नुहोस्। आश्विन २८, २०८३ का लागि मेषदेखि मीनसम्म सबै १२ राशिको दैनिक भविष्यफल, प्रेम, स्वास्थ्य, करियर र धन सम्बन्धी जानकारी नेपालीमा।
National (Nepal)
बाढीबाट विस्थापित विद्यार्थीलाई पढाउन रसुवाको हाकुबेंसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ, अन्य ७ विद्यालयका विद्यार्थी काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा भर्ना भएका छन्
National (Nepal)
दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको व्यवस्थापन क्षमता, पूर्वाधारको उपयोग, अन्तरसरकारी समन्वय र संघीयतामा प्रदेशको संस्थागत क्षमता देखाउने अवसर हो
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।
कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ ।
सय दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु कि धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन । तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्याउने संसद् बिर्सिने ? संसद्लाई अवमूल्यन गर्ने ?
साहित्य, संगीत, नाटक र चित्रकलासँगै आयोजित सत्रहरूले नेपाली सिर्जना, समाज र समयबीचको सम्बन्धलाई जीवन्त बहसमा उतारे।
National (Nepal)
सीपीमाथि पार्टीमा गुट सिर्जना गरेको र पार्टीको घोषित नीतिविपरीत काम गरेको आरोप लगाएर महासचिव गौतमले केन्द्रीय समितिमा विभागको प्रमुखबाट हटाउने प्रस्ताव गरेका थिए ।
National (Nepal)
३ दिनमा धार्चे र चुमनुब्री क्षेत्रबाट ६०३ जनाको उद्धार गरिएको छ ।